"रावलपिन्डी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६६:
रावलपिंडी जनसङ्ख्याको आधारमा चौँथो ठूलो शहर हो भने इस्लामाबाद रावलपिंडी महानगरीय क्षेत्र भने पाकिस्तानको तेस्रो ठूलो क्षेत्र हो ।
 
रावलपिंडी पाठाहर क्षेत्रमा पर्छ प्रचिन बौद्धको मुर्ति र अवशेषको लागि प्रख्यात छ । १९५३ मा गक्खर शासकहरूले यो शहरमा कब्जा गर्नु भन्दा पहिलो महमूद गाजनवीले रावलपिंडीमा हमला गरेका थिय र शहरलाई पुण रुपमा क्षतिग्रस्त बनाएका थियो । १७६५ मा गक्खर शासकहरूलाई पराजित गर्दै शहर सिख शासन अन्तर्गत आयो र अन्तत लाहौर मा आधारित सिख साम्राज्य भित्र यो शहर एक प्रमुख शहर बन्यो । सन् १८४९ मा यो शहर ब्रिटिस्ट राजको कब्जामा अाएपछिआएपछि यो शहर ब्रिटिस्ट भारतीय सैनिकहरूको लागि एक प्रमुख स्थल बनेको थियो । सन् १९४७ मा ब्रिटिस्ट साम्राज्यको विघटन पछि यो शहर पाकिस्तानी सैनिकहरूको लागि एक प्रमुख सदरमुकामको रुपमा स्थापित गरियको थियो । <ref>{{cite web|url=http://www.pakistantoday.com.pk/2012/08/26/city/islamabad/rawalpindi-history-behind-a-bustling-city/|title=रावलपिंडी: शहरको इतिहास|access-date=2016-06-18}}</ref>
==उत्पत्ति==
शव्द रावलपिंडी दुई शव्दको जोडबाट बनेको छ रावल र पिंड । पञ्जाबी भाषा अनुसार रावल भनेको ताल भन्ने हुन्छ भने पिंड भनेको शहर भन्ने हुन्छ त्यसैले दुई शव्दको जोड गर्दा रावलपिंडी भनेको ''तालको शहर'' भन्ने बुभिन्छ भने विभिन्न मानिसहरूले यस शहरको नाम संस्कृतबाट उत्पत्ति भएको हो भन्ने विशवास गर्छन् ।
"https://ne.wikipedia.org/wiki/रावलपिन्डी" बाट अनुप्रेषित