"रावलपिन्डी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-बाह्य कडिहरू +बाह्य लिङ्कहरू)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६४:
}}
'''रावलपिंडी''' ([[पञ्जाबी भाषा|पञ्जाबी]], {{lang-ur|{{Nastaliq|راولپِنڈى}}}} ('''पिंडी''' पनि भनिन्छ ) पाकिस्तानको [[पञ्जाब (पाकिस्तान)|पञ्जाब]] प्रान्तमा रहेको एक प्रमुख शहर हो । रावलपिंडी राजधानी इस्लामाबादको नजिकको शहर हो र रावलपिंडी र इस्लामाबाद अर्थिक र सामाजिक रुपमा जोडिएको हुँदा दुई शहरलाई जुम्लिया शहर पनि भन्ने गरिन्छ । <ref>{{cite web |url=http://www.pbs.gov.pk/sites/default/files//tables/POPULATION%20SIZE%20AND%20GROWTH%20OF%20MAJOR%20CITIES.pdf |title= पाकिस्तानको जनसङ्ख्या र जनसङ्ख्या व्रिद्ध|publisher=पाकिस्तान|date=}}</ref>
रावलपिंडी जनसङ्ख्याको अाधारमाआधारमा चौँथो ठूलो शहर हो भने इस्लामाबाद रावलपिंडी महानगरीय क्षेत्र भने पाकिस्तानको तेस्रो ठूलो क्षेत्र हो ।
 
रावलपिंडी पाठाहर क्षेत्रमा पर्छ प्रचिन बौद्धको मुर्ति र अवशेषको लागि प्रख्यात छ । १९५३ मा गक्खर शासकहरूले यो शहरमा कब्जा गर्नु भन्दा पहिलो महमूद गाजनवीले रावलपिंडीमा हमला गरेका थिय र शहरलाई पुण रुपमा क्षतिग्रस्त बनाएका थियो । १७६५ मा गक्खर शासकहरूलाई पराजित गर्दै शहर सिख शासन अन्तर्गत अायो र अन्तत लाहौर मा आधारित सिख साम्राज्य भित्र यो शहर एक प्रमुख शहर बन्यो । सन् १८४९ मा यो शहर ब्रिटिस्ट राजको कब्जामा अाएपछि यो शहर ब्रिटिस्ट भारतीय सैनिकहरूको लागि एक प्रमुख स्थल बनेको थियो । सन् १९४७ मा ब्रिटिस्ट साम्राज्यको विघटन पछि यो शहर पाकिस्तानी सैनिकहरूको लागि एक प्रमुख सदरमुकामको रुपमा स्थापित गरियको थियो । <ref>{{cite web|url=http://www.pakistantoday.com.pk/2012/08/26/city/islamabad/rawalpindi-history-behind-a-bustling-city/|title=रावलपिंडी: शहरको इतिहास|access-date=2016-06-18}}</ref>
"https://ne.wikipedia.org/wiki/रावलपिन्डी" बाट अनुप्रेषित