"अस्ट्रिया" का संशोधनहरू बिचको अन्तर

{{merge-to|अस्ट्रिया}}
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{merge to|अस्ट्रिया}}
{{Infobox country
|native_name = अष्ट्रिया गणराज्य
Line १८ ⟶ १७:
|leader_title1 = [[अष्ट्रियाको संघीय अध्यक्ष|राष्ट्रपति]]
|leader_title2 = [[अष्ट्रियाको चांसलर|चांसलर]]
|leader_name1 = [[हाइन्चअलेक्ज्याण्डर फिशरभान डर बेलेन]]
|leader_name2 = [[वेअर्नरब्रिजिट फेमानबियरलीन]]
|sovereignty_type = [[स्वतन्त्रता|स्वतंत्रता]]
|established_event1 = [[अष्ट्रियन राज्य संधि]] प्रभावमा
Line ५६ ⟶ ५५:
}}
 
'''अष्ट्रिया''' ([[जर्मन]]: [[:de:Österreich|Österreich]] ''ओस्तेराइख'', अर्थात पूर्वी राज्य) मध्य यूरोपमा स्थित एक भूपरिवेष्ठित देश हो। यसको राजधानी [[भियना]] हो। यसको प्रशासनिक (मुख्य- र राज-) वा कार्यकारी भाषा [[जर्मन भाषा]] हो। देशका धेरै हिस्सा [[आल्प्स]] पर्वतले ढाकियेको छ। [[यूरोपेली संघ|यूरोपीय संघ]]को यस देशको मुद्रा [[यूरो]] हो। यसको सीमाहरू उत्तरमा जर्मनी र चेक गणराज्यसित, पूर्वमा [[स्लोवाकिया]] र [[हंगरी]] सित, दक्षिणमा [[स्लोभेनिया]] र [[इटाली]] र पश्चिममा [[स्विटजरल्याण्ड]] र [[लिश्तेन्श्टाइन]] सित जोडिएको छ। यस देशको उद्भव नौऔँ शताब्दी ताका माथिलो र तल्लो हिस्सामा आबादी बढन थाले पछि भयो। Ostarrichi शब्दको पहिला पहिला प्रयोग सन् ९९६मा प्रकाशित आधिकारिक लेखमा गरियो, जुन समयका साथ पछि [[:de:Österreich|Österreich]] ''ओस्तेराइख''को रूपमा परिणत भयो। सब भन्दा ठूला शहरहरू [[भियना]], [[ग्राज]][[लिन्ज]] हुन्।<gallery>
 
यहाँ नौ संघीय राज्यहरू छन्। ती हुन् - भियना (सदरमुकामः भियना), उपल्लो अस्ट्रिया (सदरमुकामः लिन्ज), तल्लो अस्ट्रिया (सदरमुकामः सेन्क्ट् प्योल्टन), बुर्गेनलान्ड (सदरमुकामः आइजेनश्टाट), फोरार्लबेयर्ग (सदरमुकामः ब्रेगेन्च), टिरोल (सदरमुकामः इन्सब्रुक), साल्जबेयर्ग (सदरमुकामः साल्जबेयर्ग), केयर्नतेन (सदरमुकामः क्लागेनफुर्त) र स्टायरमार्क (सदरमुकामः ग्राज)।
 
अस्ट्रिया [[वोल्फग्यांग अमाडियस मोजार्ट]], योहान श्त्राउस र [[लुड्भिग भान बीथोवन]] जस्ता पश्चिमेली शास्त्रीय संगीतका दिग्गजहरूको जन्मस्थान हो। मनोविज्ञानका पिता मानिने [[सिग्मुण्ड फ्रोयड]] तथा हलिवुडका एक्शन चलचित्रका महान् स्टार [[आर्नोल्ड श्वार्चेनेगर]] (हाल अमेरिकी नागरिक) लगायत अरू धेरै प्रसिद्ध व्यक्तिहरू अस्ट्रियामाका नै उपज थिए। <gallery>
चित्र:Wien-Oberes Belvedere-102-2009-gje.jpg|भियना
चित्र:Austria Parlament Athena.jpg|भियनामा अस्ट्रियन संसद
चित्र:GrazerRathaus-edit.jpg|ग्राज
चित्र:Linz, Hauptplatz.jpg|लिन्ज
चित्र:Donau Linz Abend.jpg|लिन्ज मा डेन्यूब
चित्र:GrazerRathaus-edit.jpg|ग्राज
चित्र:Großglockner Hochalpenstraße 21082018 148.jpg|अस्ट्रियाको उच्च हिमाल
चित्र:Au-map.png
"https://ne.wikipedia.org/wiki/अस्ट्रिया" बाट अनुप्रेषित