"पाल (थर)" का संशोधनहरू बिचको अन्तर

Fkddd
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा 103.95.16.53 (वार्तालाप)द्वारा कत्यूरी राजाका वंशजद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनोहरू: पूर्ववत SWViewer [1.3]
पङ्क्ति ५:
 
=== बोगटानी पाल वंशावली ===
डोटी बोगटान क्षेत्रमा बसेको कारण बोगटानी भनिएका [[डोटी बोगटान]]का पाल राजाका वंशज [[बम (थर)]] /[[बोगटी]] [[रजवार]]हरु त्यस क्षेत्रका उच्च राजपुत (vaishya)ठाकुर मानिन्छन । कार्तिकेयपुर(कत्युर)बाट [[डोटी]] आएको यो शाखा [[कत्युरी राजवंश]] को प्रमुख र अन्तिम समय सम्म राज्य गर्ने शाखा हो । डोटी [[रैका राजवंश]] ले कत्युरी वंशज को डोटी राज्य १४औ शताब्दीमा बिजय गरेपछि पनि यस वंशजले रैका अधिनस्त [[बोगटान]] राज्यका राजा /रजवार भएर शासन गरेको थियो । यस वंशजसंग कार्तिकेयपुर राजवंश प्रमाणित गर्ने धेरै अवशेषहरु अहिले पनि देख्न सकिन्छ ।
*;बोगटानको शाखा
 
*;बोगटानको शाखा
*#चन्द्रपाल:
*#जगतीपाल:
Line १४ ⟶ १३:
*#नाग पाल
*#रतनपाल
*#कल्याण [[पाल]] (कल्याण पाल पछि यो शाखा पाल बाट ब्रह्मवकोटि/वकोटी/बोगटी(Bokati or "Bokne Manchhe) बन्यो । डोटी बोगटानको राजपरिवार यसै पाल वंशजका ठकुरी बोगटी रजवार Bhani Dabi garchhanहुन् । )
*#परताप ब्रम्हमवकोटी
*#राज ब्रहमवकोटि:
Line २१८ ⟶ २१७:
 
==पुर्खेउली मान्यता ==
यिनको परम्परागत मान्यता अनुसार यिनका महारानी हरु अधेका रहन्छन । पुरुषहरु हलो जोत्दैनन । महिला हरु खेत नरोप्ने डोकोमा पर्सो (गोबर) नबोक्ने गर्दछन । यिनको वंशज मा देवताका धामी र भरंडे हुँदैनन् । रैती र देवता बाट राजकीय सम्मान यिनलाई हुने गर्दछ । समाजमा न्यायका मुर्ति मानिन्छन । यी बाट सत्य न्याय को पक्षमा बोल्ने र सत्य न्याय दिने कार्य हुन्छ । यो कलियुग मा कोहि कसैले कहिँ कतै परम्परागत मान्यता अनुसार कार्य नगरेको भेटिए पनि अधिकांश बाट परम्परागत मान्यता को पालना गरेको संकेत भेटिन्छ । यस वंशज संग-संगै [[बोहरा]] जाति को बसोबास भेटिन्छ । बोहराहरु यिनका पुर्खेउली Armyसहयोगी रैती हुन् । मारकाट ,दरवारमा दियो बत्ति बाल्ने देवता को कार्य गर्ने भैसी चराउने जस्ता धेरै कार्यहरु बोहरा लाई यिनको राज्यकाल मा दिएको थियो । बोहराका साथै कठायत ,ताडी,धामी जस्ता थर का मान्छे हरु पनि यी संग-संगै बसोबास गर्दछन ।
==कार्तिकेयपुरी राजाका वंशजका कुलगुरु==
कार्तिकेयपुरी राजाका वंशजका कुलका बामन (ब्राहमण )
"https://ne.wikipedia.org/wiki/पाल_(थर)" बाट अनुप्रेषित