"रासायनिक सङ्केत" का संशोधनहरू बिचको अन्तर

सा linked
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{ठुटो}}
[[रसायनिक तत्व|रासायनिक तत्व]]हरूकाे नामकाे संक्षिप्त रूपलाइ रासायनिक सङ्केत भनिन्छ । उदाहरणकाे लागि, तल एक [[रासायनिक प्रतिक्रिया]]लाई साङ्केतिक रुपमा अभिव्यक्त गरिएको छ। यसमा [[हाइड्रोजन]]लाई H र [[अक्सिजन]]लाई O अक्षरले जनाइएको छ।
 
Line ४ ⟶ ५:
 
रासायनिक सङ्केतहरु सामान्यतया [[ल्याटिन]] वर्णका एक अथवा दुई अक्षरमा लेखिन्छन्। कुनै तत्वहरु जुन प्राचीन समयदेखि नै परिचीत थिए, यस्ता रासायनिक तत्वहरुका सङ्केतहरु ल्याटिन र ग्रिक शब्दभण्डारबाट लिइएको थियो। उदाहरणका लागि, Pb सङ्केत सिसा वा लिडको (ल्याटिन शब्द plumbum बाट) लागि प्रयोग हुन्छ; Hg सङ्केत पारोको (ग्रिक शब्द hydrargyrum बाट) लागी प्रयोग हुन्छ। पछि पत्ता लगाइएका तत्वहरुलाई भने प्राय: अङ्ग्रेजी शब्दकै सुरुका अक्षरहरुले सङ्केत जनाइन्छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}