"महाबोधी मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
+citation needed
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १६:
}}
 
यो मन्दिर मुख्‍य मन्दिरको नामले पनि चिनिन्छ {{cn}}। यस मन्दिरको बनावट सम्राट अशोक द्वारा स्‍थापित स्‍तूपको समान रहेको छ । यस मन्दिरमा बुद्धको एउटा ठुलो मुर्ती स्‍थापित छ । यो मुर्ती पदमासन को मुद्रामा रहेको छ । यहाँ यो अनुश्रुति प्रचिलत छ कि यो मुर्ती त्यसै ठाउँमा स्‍थापित रहेको छ जहाँ बुद्धले ज्ञान निर्वाण (ज्ञान) प्राप्‍त गरेका थिए । मन्दिरको चारै तिर ढुङ्गाको नक्‍काशीदार रेलिंग बनाइएको छ । यो रेलिंग नै बोधगयामा प्राप्‍त भएको सबैभन्दा पुरानो अवशेष हो । यस मन्दिर परिसरको दक्षिण-पूर्व दिशामा प्रा‍कृतिक दृश्‍यहरु भएको एउटा समृद्ध पार्क छ जहाँ बौद्ध भिक्षु ध्‍यान साधना गर्छन । साधारण मानिस यस पार्कमा मन्दिर प्रशासनको अनुमति लिएर मात्रै यहाँ प्रवेश गर्न सक्छन{{cn}}
 
यस मन्दिर परिसरमा त्यस सात स्‍थानहरुलाई पनि चिन्हित गरिएको छ जहाँ बुद्धले ज्ञान प्राप्ति पश्चात सात हफ्ता बसेका थिए । जातक कथाहरुमा भएको उल्‍लेख अनुसार बोधि वृक्ष पनि यहाँ छ {{cn}}। यो एउटा विशाल पिपलको रुख हो जुन मुख्‍य मन्दिरको पछाडी रहेको छ । भनिन्छ बुद्धलाई यसै रुखको मुनी ज्ञान प्राप्‍त भएको थियो । वर्तमानमा रहेको बोधि रुख त्यस बोधि रुखको पाँचौ बंश हो {{cn}} । मन्दिर समूहमा बिहानको समय मन्दिरको घण्टाहरुको आवाज मनलाई एउटा अभुतपुर्व शान्ति प्रदान गर्दछ ।
[[चित्र:Mahabodhi-1780s.jpg|220px|left|thumb|सन् १७८० मा मन्दिरको दृश्य]]
मुख्‍य मन्दिरको पछाडी बुद्धको रातो बालुवायुक्त ढुङ्गाको ७ फिट उचाईं भएको एउटा मुर्ती छ ।<ref name=bp>{{cite web|title=Mahabodhi Temple at Bodhgaya to be Coated with 290 Kg Gold|url=http://news.biharprabha.com/2013/11/mahabodhi-temple-at-bodhgaya-to-be-coated-with-290-kg-gold/|work=Biharprabha News|accessdate=12 November 2013}}</ref> यो मुर्ती विजरासन मुद्रामा रहेको छ । यस मुर्तीको चारै तीर विभिन्‍न रङ्गको झण्डा लगाइएको छ जसले यस मुर्तीलाई एउटा विशिष्‍ट आकर्षण प्रदान गर्छ । भनिन्छ कि तेश्रो शताब्‍दी ईसा पूर्वमा यसै स्‍थानमा सम्राट अशोकले हिराले बनेको राजसिहांसन लगाएका थिए र भनेका थिए कि और यो पृथ्वीको नाभिकिया केन्द्र हो । यस मुर्तीको अगाडि खैरौ बालुवाको ढुङ्गामाथि बुद्धको विशाल पदचिन्‍ह बनाइएको छ {{cn}}। बुद्धको यिनै पदचिन्‍हहरूलाई धर्मचक्र प्रर्वतनको प्रतीक मान्ने गरिएको छ ।
 
==सन्दर्भ सामग्री==