'''जनै खटिरा''' (अङ्ग्रेजी: हर्पिस, हर्पिस जस्टर, वा सिङ्गल्स्) एक प्रकारको भाइरल सङ्क्रमण हो। यसलाई पीडादायक समस्यासमस्याको को रूप मारूपमा लिन सकिन्छ ।सकिन्छ। किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरू चिलाउनुका साथै असह्य रूपले दुख्ने समस्या हुन्छ। चिकनपोक्स अर्थात् ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ। डाक्टरी भाषामा यसलाई हर्पिस जस्टर भनेर चिनिन्छ भने नेपालीमा जनैखटिराका नामले प्रसिद्ध छ। यो रोग प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने भएकाले यो प्रौढहरूमा बढ्ता देखिने गरेको छ। एसलाईयसलाई सामान्य खालखालको को छाला कोछालाको रोग ठान्ने भ्रम माभ्रममा पर्नु हुँदैन । शरीर कोशरीरको रोग प्रतिरोधी क्षमता कम भएका बेलाबेलामा मा एसकोयसको आक्रमण हुन सक्छ । समय मै एसको उपयुक्त उपचार भएन यो जानलेवा पनि हुन सक्छ ।कोसक्छ।
{| style="margin:auto;"
पङ्क्ति ३५:
==निदान तथा उपचार==
चिकित्सक ले बिमिराहरु हेरेर तथा सामान्य परीक्षण बाटै जनै खटिरा कोखटिराको निदान गर्ने छन्। एसकोयसको घरेलु उपचार पनि प्रभावकारी देखिएको छ ।छ। सँगसँगै चिकित्सक लेचिकित्सकले गर्ने निम्नांकित उपचार पनि लाभदायक सिद्ध हुने छ -
* घाऊहरुघाऊहरू निको पार्न का लागि एसाक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने।
* घाऊ बढ्ता नदुखुन् भन्नका लागि दुखाई कम गर्ने इबुप्रोफेन, प्यारासिटामोलपारासिटामोल जस्ता औषधि सेवन गर्ने ।