"एनिमे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[File:Luffy après l'ellipse (souriant).jpg|200px|thumb| जापानी माङ्गामा आधारित रही बनेको ''वान पिस'' नामक एनिमे श्रङ्खलाका मुख्य पात्र ''मङ्की डी लुफी'']]
[[File:Luffy après l'ellipse (souriant).jpg]]
 
'''एनिमे''' (जापानी: アニメ, उच्चारण: एनिमे [[जापान|जापानी]] हातलै कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको [[एनिमेसन]] हुन् । "एनिमे" शब्द अङ्ग्रेजी शब्द एनिमेसनको लघु रुप हो, जसले सम्पूर्ण एनिमेसन निर्मित सामग्रीहरूलाई जनाउँछ ।<ref name="japanese">{{cite web |url=http://www.bellaonline.com/articles/art4260.asp |title=What is Anime? |publisher=Bellaonline |accessdate=October 28, 2007 |work=Lesley Aeschliman| archiveurl= https://web.archive.org/web/20071107150423/http://www.bellaonline.com/articles/art4260.asp| archivedate= November 7, 2007 | deadurl= no}}</ref> जापान बाहिर विशेषत: पश्चिमा मुलुकमा भने एनिमेले जापानमा वा जापानी शैलीमा बनाइएका एनिमेसन सामग्रीलाई बुझाउँछ ।<ref name=anna>{{cite web |url=http://www.animenewsnetwork.com/encyclopedia/lexicon.php?id=45 |title=Anime News Network Lexicon - Anime |accessdate=April 22, 2013}}</ref> एनिमेको ईतिहास सन् १९१७ बाट सुरु भएको मानिन्छ भने सन् १९६० को दशक बाट एनिमे शैलीगत विकास भएको पाइन्छ । जापानमा करिब ४३० एनिमेसन उत्पादन कम्पनी (जसमा स्टुडियो जिब्ली, गेइनेक्स, तोइ एनिमेसन जस्ता स्थापित नाउँहरू) रहेका छन् । एनिमेहरू अङ्ग्रेजी भाषामा अनुवादित हुन थालेपछि नै चर्चित बन्दै गएको हुन् ।
 
"https://ne.wikipedia.org/wiki/एनिमे" बाट अनुप्रेषित