"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५७:
 
 
::::[[User:Ganesh Paudel|Ganesh Paudel]] जी विकिक्याम्प नेपाल १ को भव्य आयोजनामा कार्यक्रम सफल बनाउन दिनरात निश्वार्थ खटिने स्वय‌ंसेवकहरूको विरोध माथि उल्लेखित छलफलमा कस्ले र कहाँ गर्यो, आफ्नो भनाइ पुष्टी गर्न आग्रह गर्न चाहन्छु । विचार राख्ने नाममा माथि उल्लेखित प्रस्ताव र छलफलको आवरण नबुझिकन आफ्नो मनगडित अभिव्यक्ति प्रस्तुत नगर्न पनि आग्रह गर्न चाहन्छु । यदि माथि उललेखित प्रस्ताव गलत हो भने, उचित तर्क सहित विरोधमा सहभागिता जनाउन पनि अनुरोध गर्न चाहन्छु । हैनभाने विकिमिडिया फान्डेसन द्वारा अनुदनित कार्यक्रम थियो, खर्चको ठाउँमा खर्च योगदानको ठाउँमा योगदान सबैको बराबर छ । अहिले कार्यक्रम सकिएपछि यहाँ कसैले पनि आफ्नो व्यक्तिगत संस्थाको झण्डा उचाल्दै मेरो संस्थाले गरेको भन्दै दाबी प्रस्तुत गर्ने र बिना अनुमति कार्यक्रमको सामग्री प्रयोग गर्नु जघन्य अपराध नै हो । आवश्यक परे विभिन्न चरणबाट नैतिक तथा कानुनी कारबाही हुनेमा कुनै संदेह छैन ।
 
::::त्यसकारण सम्पूर्ण साथीहरुमा गरिएको गल्ती ढाकछोप र असान्दर्भिक वकालत गर्नुको सट्टा, प्रस्तावमा उल्लेखित झुटो दाबीहरुको समन्धित व्यक्ति वा संस्थाबाट समयमै दाबी गलत भए प्रमाण सहित पुष्टि वा गल्तीको श्रुकार गरी समुदाय सँग माफी मागी समुदायले प्रस्तुत गर्ने साधारण नैतिक कारबाहीको भागिदार गराउने प्रक्रियामा अघि बढ्न आग्रह गर्न चाहन्छु । -[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०७:१९, १३ अगस्त २०१९ (युटिसी(UTC))