"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ३१:
 
== प्रारम्भिक जीवन र पहिलो शासन ==
'''ज्ञानेन्द्र शाह''' युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौं, पुरानो नारायणहिटि राजदरबारमा जन्मिएका थिए उनको जन्म पछि, उनकोउनका पितालाई राजज्योतिषहरुले नव शिशुलाई संगै राख्दा नराम्रो हुने सक्छ भनेकाले उनी मामाघरमा हुर्के ।
 
२००७ को राजनीतिक घटनाको समयमा उनका पिता र हजुरवुवा र अन्य राजपरिवार सदस्यहरु भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए । उनलाई प्रधानप्रधानमन्त्री मन्त्रि [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]ले २००७ कार्तिकमा राजा घोषणा गरे । उनको राज्याभिषेक मात्र भएन , उनको नाममा मुद्राहरु समेत निष्काशन गरिए । राणा प्रधानमन्त्रिलेप्रधानमन्त्रीले राजाको लागि बार्षिक ३,००,००० रुपैयारुपैयाँ बजेट समेत छुट्याएको थियो । २००७ को दिल्ली सम्झौता पछी नेपालमा राणाशासनराणा शासन अन्त्य भयो , राजा त्रिभुवन नेपाल फर्के र राजगद्दी पुनः सम्हाले ।
 
ज्ञानेन्द्रको पढाई दाजु राजा बिरेन्द्र संगै दार्जीलिङको सेन्ट जोसेफ स्कुलमा भयो ।उनले। उनले त्रिभुवन विश्वविद्यालयबाट १९६९ मा स्नातक गरे ।
 
उनले दाजु बिरेन्द्रको राज्यबिषेकको समयमा सल्लाहकार समितिको अध्यक्षको रुपमा काम गरे ।उनले। उनले महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष भएर समेत २०५८ सम्म सेवा गरे ।
 
उनको विवाह बैशाख १८, २०२७ मा कोमल राज्य लक्ष्मी देवी सँग भयो । उनीहरुकोउनीहरुका जम्मा दुई सन्तान छन् :-
 
*[[पारस शाह]] ( जन्म : पौष १५, २०२८ )