"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

Vandalism! Reverted edits.
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २५:
{{POV}}
 
'''ज्ञानेन्द्र शाह''' नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहबंशिय
राजा पनि हुन्। २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतभारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए।थिए । पछि राजा वीरेन्द्रको वंश विनाश पछि उनी पुनः नेपालका राजा भएका हुन।हुन् । '''दरवार हत्याकाण्ड'''मा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभएनभएको, लगायतका कारणहरूले गर्दा दरवार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका ब्यक्त गरेका छनछन् तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन अझै सकेको छैन।
 
[[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]का कान्छा छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्।थिएनन् । बिसं २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा [[शाह वंश|राजा बीरेन्द्र]] लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि [[शाह वंश|राजा बीरेन्द्र]]का भाईभाइ ज्ञानेन्द्र राजा भएका थिए।
 
== प्रारम्भिक जीवन र पहिलो शासन ==