"नेपालको प्रमाणिक समय" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{wikify}}'''नेपाली समय''', नेपाललाई जनाउने [[समय क्षेत्र]] हो। यो समय [[:en:Coordinated Universal Time|UTC]]+५:४५ले अगाडि छ जुन विश्वमा भएका अरू समय क्षेत्रहरू भन्दा भिन्न छ। नेपाल र न्यूजिल्याण्डको च्याटहम् समय क्षेत्र, विश्वका दुई यस्ता ठाउँ हुन् जहाँ १ घण्टा वा १.५ घण्टाको समय भिन्नता छैन। च्याटहम् समय क्षेत्र UTC+१२:४५ले अगाडि छ। ग्रिनविच मिन समय(GMT) भन्दा नेपाल को प्रमाणिक समय ५ घण्टा ४५ मिनेट ले छिटो छ । यो समय लाई नेपाल को आधिकारीक समय को रुपमा बि.सं. २०४२ साल बैशाख १ गते बाट [[गौरीशंकर हिमाल]] लाई आधार मानेर राखिएको हो, जुन ८६° १५' पुर्वि देशान्तर मा पर्दछ।
 
[[श्रेणी:समय क्षेत्रहरू]]