"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३४२:
===छलफल===
* विकिक्याम्प नेपाल आयोजनाको समयमा ओपन नलेज फर अल (OKFA) को सहभागिताको बारेमा जानकारी नभएकोले आयोजकको दावी फिर्ता गर्न तथा माथि उल्लिखित सामग्री हटाउन केही समय दिई पत्राचार गर्नु राम्रो होला। तत्पश्चात पनि दावी फिर्ता नभए आवश्यक कारवाहीको लागि छलफल गर्दा उपयुक्त होला।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १७:१६, १० अगस्त २०१९ (युटिसी(UTC))
* नमस्ते सबैजनामा, मलाई समर्थन भागमा रहेका सम्पूर्ण शब्द पढ्दा कस्तो हासो आएको छ। [[m:Special:Diff/18063261|विकिपिडियन्स अफ नेपाल युजर ग्रुपमा संलग्न]] गर्नुभन्दा पुर्व न त कसैले केही सोधेको थियो, न त कसैले केही भनेको अथवा जानकारी गराएको थियो आफ्नै मनपरी गरेर मेरो नाम नियुक्त गरेको हो, मैले त कारबाही गर्ने विचार ल्याको पनि छैन। एस्तो अवस्थामा आवस्यकके लिनु विकिपिडियन्स अफ नेपाल युजर ग्रुपलाई जे मनपरी गर्नु छ गरून मेरो पूर्ण समर्थन थियो, छ र सदैव रहने छ। विकिपिडियन्स अफ नेपाल युजर ग्रुपलाई सादर प्रणाम। म सबैलाई मदत गर्न तत्पर हाजिर नै छु र रहियो विकी क्याम्प नेपालको कुरो, मैले संस्थालाई जानकारी गराई सामूहिक तस्विर वेबसाइटबाट र अन्य ठाउँ बाट जानकारी हटाउन लगाई देको छु र संस्थाको तर्फबाट सबै समक्ष माफीको कामना गर्द छु। धन्यवाद! &mdash;&nbsp;[[User:Tulsi Bhagat|<font color="black">'''तुल्सी भगत'''</font>]] <small>([[Special:Contributions/Tulsi Bhagat|<font color="black">योगदान</font>]] &#124; [[User talk:Tulsi Bhagat|<font color="black">वार्ता</font>]])</small> १८:४७, १० अगस्त २०१९ (युटिसी(UTC))