चिनो: आमसन्देश वितरण
पङ्क्ति ७६:
तपाई मलाई त्यस्ता फाल्टु तथ्याङ्क ल्याएर भ्रममा नपार्नुहोस्। मैले विकिपिडियाको कुरा गर्दै छु न कि अनावश्यक खोज इञ्जिनको।[[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) १४:१९, २७ जुन २०१९ (युटिसी(UTC))
:नेपालमा धेरै गुगलबाट खोजिने गर्छ र यो तथ्याङ्क गुगलको हो। विकिपिडियाका लेखहरू धेरै खोज इञ्जिनको प्रयोग गरेर खोजिने गरिन्छ। मैले कसैलाई भ्रममा पार्न खोजेको छैन।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' २२:३१, २७ जुन २०१९ (युटिसी(UTC))
 
== विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा ==
 
विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा [[विकिपिडिया:चौतारी_(विविध)#विकी_क्याम्प_नेपाल_आयोजक_सम्बन्धमा|यहाँ]] गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-[[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))
<!-- Message sent by User:Nabin K. Sapkota@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Nabin_K._Sapkota/Mass_Message_Users_List&oldid=740008 -->