"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २५:
 
==मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा==
नाग पञ्चमीमा [[नाग]]को चित्र बनाई [[पूजा]] गरेर घरमाघरको द्वार(ढोका)मा टाँस्नाले [[सर्प]]को भएभय हुदैन भन्ने [[हिन्दू धर्म|हिन्दू शास्त्रको]] मान्यता रहेको छ।छ । पश्चिम [[नेपाल]]का अधिकांश जस्तै:- [[दैलेख जिल्ला|दैलेख]], [[अछाम जिल्ला|अछाम]], [[कालीकोट जिल्ला|कालिकोट]], आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद लाग्छऋतु सुरू हुन्छ भन्ने भनाईजनमान्यता रहेको छ। नेपालको [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर]] तथा [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]]मा नाग पञ्चमीका दिन कागजमा नाग, बिछ्छीगङ्गटो, बिच्छी जस्ता बिषालु जिव जनावरहरूकाजीवहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ। यसका साथै नाग पञ्चमी र [[बसन्त पञ्चमी|श्रीपञ्चमी]]का दिनमा हलसारो गर्न दिन जुराउनु पर्दैन भन्ने धार्मीक मान्यता रहेकाले हलसारो (पहिलो पटक हलो जोताई) गरेर हिउँदे [[कृषि|खेती]]को तयारी थाल्ने चलन पनि रहेको छ भने [[बडिमालिका]] लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रदालुहरूलेश्रद्धालुहरूले [[व्रत]] गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ।छ । नाग पञ्चमीका दिन [[नेपाल]] र [[भारत]]का विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ।
नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित ''नाग स्तोत्रकोस्तोत्र''को पाठ गर्ने गरिन्छ :-
* ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
* नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।
पङ्क्ति ५०:
* नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।
 
नागमन्त्र पाठ गर्न असम्भव भए ''ॐ कुरुकुल्ये हुँ फट स्वाहा'' मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।
 
नागगायत्रीको मन्त्र (ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने विश्वासजनविश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ।हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै आजकोनागपञ्चमीको दिनको पूजनमापूजामा नागलाई मनपर्नेसेतो रङ्गको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ।छ, आजयस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कृत्य(कार्य) गर्न सक्दा ''कालसर्प योग'' दोषको शान्ति पनि हुन्छ।हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ ।
 
==के नाग पूजा गर्नाले सर्प भए हुदैनत?==
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित