"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २२:
 
==नाग पञ्चमीमा व्रतको विधि==
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत पनि लिने गरिन्छ।गरिन्छ । यस व्रतमा पूरै दिन व्रतनिराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसादपकाएर पकाई, त्यसलाई सर्वसर्वप्रथम प्रथमप्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई), प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजनभोजनका गर्नुहुँदैन नै, रसाथै समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लोचिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ।छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ।गर्नुपर्दछ ।
 
==मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा==
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित