"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १८:
'''नागपञ्चमी''' श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा [[नाग]]को पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान [[शिव|भोलेनाथ]]को पूजा आराधना पनि गरिन्छ।
 
== नाग पञ्चमीको विशेषता ==
आजकोनागपञ्चमीको दिन नागको चित्रमा [[दुध]], [[दही]], अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ।गरिन्छ । आजकोयस दिनदेखि वषर्यामवर्षायाम समाप्त भई हिउँदहिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागकोनाग गरि अष्टनागको चित्र टाँस्नाले त्यस्तोउक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ।छ । ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन।हुन् भूमिमा। पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।हुँदैन भन्ने जनमान्यता रहेको छ ।
 
==नाग पञ्चमीमा व्रतको विधि==
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित