"मोहम्मद मोर्सी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४५:
== व्यक्तिगत जीवन ==
===मृत्यु===
इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको १७ जुन २०१९ मा अदालतमै निधन भएको थियो । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको मृत्यु भएको हो ।
 
मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो । जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह [[हमास]]सँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए ।
 
बेहोस् भएर लडेको केही समयमै उनको निधन भएको थियो ।
 
== मिस्र राष्ट्रपति ==