"बल" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 103.121.172.73 (talk) identified as vandalism to last revision by Bishaldev100. (ट्विङ्कल)
चिनो: पूर्ववत
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
भौतिक विज्ञानमा, '''बल''', निर्विरोध रहदा, कुनै अन्तरक्रिया हो जसले बस्तुको गतिलाई बदल्छ। बलले [[पिण्ड]] भएको वस्तुको [[वेग]] परिवर्तन गर्न सक्दछ (सुरुमा अचल बाट चल अवस्थामा लान पनि जसमा पर्छ), अर्थात्, [[प्रवेग]]मा ल्याउछ। [[अन्तर्ज्ञान]]ले भन्‍नु पर्दा, बल घच्डनु वा तान्‍नु हो। बलसँग दुबै [[परिमाण]] र [[दिशा]] छ, यसले [[भेक्टर]] मात्रा बनाउँदछ। यो एसआई एकाई न्यूटनमा मापन गरिन्छ र यसको प्रतिनिधित्व '''F''' चिन्हले गर्दछ। {{Infobox physical quantity
{{Infobox physical quantity
| bgcolor = green
| name = बल
| image = [[File:Force examples.svg|200px]]
| caption = कुनै वस्तुलाई लग्‍ने धक्का वा खिचावलाई बल भनिन्छ। यसको कारण यी घटनाहरु हुन सक्छन्: [[गुरुत्वाकर्षण]], [[चुम्बकत्व]], वा पिण्डको गतिमा फरक ल्याउने कारक
| caption = बललाई कुनै वस्तुलाई धक्का दिने वा तान्ने रूपमा पनि वर्णन गरिन्छ।
| unit = [[न्युटन (एकाई)|न्युटन]] (N)
| basequantities = १ [[किलोग्राम|किग्रा]]·[[मिटर|मि]]/[[सेकेन्ड|से]]<sup>२</sup>
| symbols = {{vec|{{math|''F''}}}}, ''F'', '''F'''
| unit = [[न्युटन (एकाई)|न्युटन]]
| symbols = ''F'', '''F'''
| derivations = '''F''' = ''[[Mass|m]]'' [[Acceleration|'''a''']]
| basequantities baseunits= १ [[किलोग्राम|किग्रा]]·[[मिटर|मि]]/[[सेकेन्ड|से]]<sup>२</sup>|otherunits=[[डाईन]], [[पाउन्ड-फोर्स]], [[पौंडल]], [[किप]], [[किलोपन्ड]]}}
}}
 
कुनै पनि बस्तु लाई तान्ने वा घचेट्ने चेष्टालाई बल भनिन्छ, वा [[आइज्याक न्यूटन|न्य‍ूटन]]को चालसम्बन्धी दोस्रो नियमाका आधारमा भन्ने हो भने बल भनेको कुनै पनि बस्तुमा उत्पन्न हुने मोमेन्टमको परिवर्तनको दर हो।<ref>{{cite web|last1=Nave|first1=C. R.|title=Force|url=http://hyperphysics.phy-astr.gsu.edu/hbase/force.html|website=Hyperphysics|publisher=Dept. of Physics and Astronomy, Georgia State University|accessdate=15 August 2014|year=2014}}</ref> यसको एसआई अाधारआधार न्यूटन हो।
 
==न्यूटनका चालसम्बन्धि नियमहरु==
"https://ne.wikipedia.org/wiki/बल" बाट अनुप्रेषित