"एलेक्जेन्डर ग्राहम बेल" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: == बाहिरी कडीहरू == → == बाह्य लिङ्कहरू == स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा वि. म.: शब्द सुधार (-अगस्ट +अगस्त)
पङ्क्ति २:
 
[[File:Alexander Graham Bell.jpg|thumb|right|अलेक्जांडर ग्राहम बेल]]
'''अलेक्ज्याण्डर ग्राहम बेल''' (Alexander Graham Bell) (३ मार्च, १८४७ – २ अगस्टअगस्त, १९२२)लाई सारा दुनियाले सामान्यतया [[टेलिफोन|टेलीफोन]]का [[आविष्कार र आविष्कारक|आविष्कारक]]का रूपमा नैं ज्यादा जान्दछन। धेरै कम मान्छे मात्र यो जान्दछन् कि ग्राहम बेलले टेलीफोनकाे अाबिश्कार मात्र हाेइन, कम्युनिकेशन टेक्नोलजीका क्षेत्रमा धेरै उपयोगी आविष्कार गरेका छन्। अप्टिकल-फाइबर सिस्टम, फोटोफोन, बेल र डेसिबॅल यूनिट, मेटल-डिटेक्टर आदिका आविष्कारकहरू श्रेय पनि तिनलाई नैं जान्छ। यी सबै यस्तो प्रविधीमा आधारित छन्, जसकाे बिना संचार-क्रंतिको कल्पना पनि गर्न सकिन्न।
 
==जीवनी==