"पदार्थ" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
थप सामाग्री
पङ्क्ति १:
शास्त्रीय भौतिकी र सामान्य रसायनशास्त्रमा, '''पदार्थ''' कुनै यस्तो चिज हो जसको [[पिण्ड]]/द्रव्यमान हुन्छ र जसले आयतन द्वारा ठाउँ ओगट्‍‍‍‍छ । <ref name="Penrose">{{cite book|author=R. Penrose|date=1991|chapter=The mass of the classical vacuum|editor1=S. Saunders|editor2=H.R. Brown|title=The Philosophy of Vacuum|chapter-url=https://books.google.com/?id=ZU1LL4IbDKcC&pg=PA21|page=21|publisher=[[Oxford University Press]]|isbn=978-0-19-824449-3|authorlink=Roger Penrose}}</ref> सबै दैनिक वस्तुहरू जसलाई छोइन्छ अन्ततः [[परमाणु]]हरू मिलेर बनेका हुन्छन्, जुन अन्तर्क्रिया गरिरहेका [[उप-आणविक कण]]हरू मिलेर बनेका हुन्छन्। दैनिक रूपमा हेस् वा वैज्ञानिक प्रयोगमा, सामान्यतया 'पदार्थ' यी चिजहरुले बनेका हुन्छन्: परमाणुहरु र तिनीहरू जे ले बनेका छन् र अरु कुनै कणहरू (वा कणहरूको संयोजन), जसको दुबै पिण्ड र आयतन छ। यद्यपि यसले पिण्ड नभएका कणहरू जस्तै फोटोनहरू, वा अन्य उर्जाका घटनाहरू वा प्रकाश वा ध्वनि जस्ता तरंगहरूलाई समावेश गर्दैन। <ref name="Penrose" /><ref name="mcgrawhill">{{cite web|url=http://www.accessscience.com/abstract.aspx?id=410600&referURL=http%3a%2f%2fwww.accessscience.com%2fcontent.aspx%3fid%3d410600|title=Matter (physics)|work=McGraw-Hill's Access Science: Encyclopedia of Science and Technology Online|archiveurl=https://web.archive.org/web/20110617073828/http://www.accessscience.com/abstract.aspx?id=410600&referURL=http%3A%2F%2Fwww.accessscience.com%2Fcontent.aspx%3Fid%3D410600|archivedate=17 June 2011|accessdate=2009-05-24|deadurl=yes|df=dmy-all}}</ref> पदार्थहरु विभिन्‍न रूपहरु(अवस्ताहरू)मा अवस्थित छन्। यसमा शास्त्रीय दैनिक अवस्ताहरू जस्तै ठोस, तरल, र ग्यास समावेश छन् – उदाहरणको लागि पानी बरफ, तरल पानी, र ग्यसियस् स्टीमको रूपमा अवस्थित छ – तर अन्य अवस्ताहरू पनि सम्भव छन्, यसमा सम्मिलित प्लाज्मा, बोस–आइन्स्टेन कंडेन्सेटस् , फर्मियोनिक कन्डेन्सेटहरू, र क्वार्क - ग्लून प्लाज्मा छन्। <ref name="mcgrawhill2">{{cite web|url=http://www.accessscience.com/abstract.aspx?id=410600&referURL=http%3a%2f%2fwww.accessscience.com%2fcontent.aspx%3fid%3d410600|title=Matter (physics)|work=McGraw-Hill's Access Science: Encyclopedia of Science and Technology Online|archiveurl=https://web.archive.org/web/20110617073828/http://www.accessscience.com/abstract.aspx?id=410600&referURL=http%3A%2F%2Fwww.accessscience.com%2Fcontent.aspx%3Fid%3D410600|archivedate=17 June 2011|accessdate=2009-05-24|deadurl=yes|df=dmy-all}}</ref>
 
'''पदार्थ''' भन्नाले समस्त वस्तुहरूले जसले ब्रह्माण्ड बनेको छ,त्यसलाई बुझाउछ। पदार्थका निम्न गुणहरू हुन्छन।
 
*[[तौल]]
*[[आयतन]]
Line १७ ⟶ २०:
*[[प्लाज्मा]]<br />
 
== श्रोतहरु ==
[[श्रेणी:विज्ञान]]
{{stub}}
"https://ne.wikipedia.org/wiki/पदार्थ" बाट अनुप्रेषित