"परमाणु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Helium_atom_QM.svg|link=https://upload.wikimedia.org/wikipedia/commons/2/23/Helium_atom_QM.svg|right|thumb|नाभिक (गुलाबी) र इलेक्ट्रोन क्लाउड वितरण (कालो) चित्रण गर्दै, हीलियम परमाणुको दृष्टान्त। हीलियम-४ मा रहेको नाभिक (माथिल्लो दायाँ) वास्तविकतामा गोलाकार सममित छ र इलेक्ट्रोन क्लाउडसँग मिल्दोजुल्दो छ, जबकि अधिक जटिल नाभिकहरूको लागि यो सधैं हुँदैन। कालो पट्टी एक आन्गस्ट्रोम (१०<sup>-१०</sup> मिटर वा १०० पिकोमिटर) हो।]]
प्राचीन कालै मानिसहरू पदार्थको संरचनाबारे जान्न थिए अनि दार्शनिकहरूले यस बारे धेरै मत दिए। भारतीय एक वैज्ञानिक कणादका अनुसार पदार्थ अत्यन्त साना कणहरूले बनिएको हुन्छ। कुनै पनि तत्वको सबै भन्दा सानु कण जो खुला आँखाले देख्न सकिन्न। यो [[पारपाणविक कण]]हरूबाट बनेको हुन्छ। पारमाणविक कणहरूलाई(sub atomic paricles) भनेर पनि भनिन्छ। यिनीहरू
[[चित्र:Bohr_atom_animation_2.gif|link=https://en.wikipedia.org/wiki/File:Bohr_atom_animation_2.gif|right|thumb|परमाणुको बोहर मोडल, चित्रमा एक इलेक्ट्रोनले तत्काल "क्वान्टम लीप" बनाउँछ र एक कक्षाबाट अर्कोमा जान्छ। यो मोडेल चलनबाट हराएको छ।]]
*[[परमाणुको संरचना]]
एक '''परमाणु''' साधारण पदार्थको सबैभन्दा सानो घटक [[एकाई]] हो जसमा [[रासायनिक प्रतिक्रिया|रासायनिक]] तत्वको गुणहरू हुन्छ। प्रत्येक [[ठोस]], [[तरल]], [[ग्यास]], र [[प्लाज्मा]] तटस्थ वा [[आयनित]] परमाणु मिलेर बनेको छ। परमाणु एकदम सानो हुन्छ; नमुना आकारहरू १०० [[पिकोमिटर]]को आसपास हुन्छन् (१ × १०<sup>-१०</sup> [[मिटर]], एक [[मिलिमिटर]]को दस लाखौं भाग, वा १/२५,४०,००,००० [[इन्च]])। तिनीहरू यति सानो छन् कि [[शास्त्रीय भौतिकविज्ञान]]को प्रयोग गरेर उनीहरूको व्यवहारको सही भविष्यवाणी गर्न सम्भव छैन (जस्तै यदि परमाणु गुच्चाहरु का आकारका भएका भए कस्तो चाल देखाउथे)। यो [[क्वान्टमको प्रभावहरु]]को कारणले हो। हालको आणविक मोडलहरूले यस ब्यवहारलाई राम्रोसँग व्याख्या गर्न र अनुमान गर्न क्वान्टम सिद्धान्तहरूको प्रयोग गर्दछन् ।
*[[नाभिकीय बल]]
*[[विद्युदणु|इलेक्ट्रोन]]
*[[प्रोटोन]]
*[[न्युट्रन]]लाई मुख्यतया पारमाणविक कोण भनेर मानिन्छ उन्नत रपमा अनुमा अरूप्रकारका पारमाणविक कणहरू पनि रहेका हुन्छन्। जस्तै
*[[प्रकाशाणु|फोटोन]]
*[[ग्राभिट्रोन]]
*[[पोजीट्रोन]]इत्यादि।
 
==स्रोत==
 
[[श्रेणी:विज्ञान]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/परमाणु" बाट अनुप्रेषित