"अणु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Helium atom QM.svg|link=https://upload.wikimedia.org/wikipedia/commons/2/23/Helium_atom_QM.svg|right|thumb|नाभिक (गुलाबी) र इलेक्ट्रोन क्लाउड वितरण (कालो) चित्रण गर्दै, हीलियम परमाणुको दृष्टान्त। हीलियम-४ मा रहेको नाभिक (माथिल्लो दायाँ) वास्तविकतामा गोलाकार सममित छ र इलेक्ट्रोन क्लाउडसँग मिल्दोजुल्दो छ, जबकि अधिक जटिल नाभिकहरूको लागि यो सधैं हुँदैन। कालो पट्टी एक आन्गस्ट्रोम (१०<sup>-१०</sup> मिटर वा १०० पिकोमिटर) हो।]]
[[चित्र:Helium atom with charge-smaller.jpg|right|thumb| Model of the atom - 3-D Helium atom - ground state]]
[[File:Bohr_atom_animation_2.gif|link=https://en.wikipedia.org/wiki/File:Bohr_atom_animation_2.gif|right|thumb|परमाणुको बोहर मोडल, चित्रमा एक इलेक्ट्रोनले तत्काल "क्वान्टम लीप" बनाउँछ र एक कक्षाबाट अर्कोमा जान्छ। यो मोडेल चलनबाट हराएको छ।]]
 
{{DISPLAYTITLE:परमाणु}}
'''अणु''' कुनै पदार्थको सबै भन्दा सानो भाग हो, जसमा त्यस पदार्थको गुण हुन्छ। अणुको व्यास १०<sup>−८</sup> मिटर हुन्छ। त्यसको तौल १०<sup>−२३</sup>ग्राम हुन्छ।
एक '''परमाणु''' साधारण पदार्थको सबैभन्दा सानो घटक [[एकाई]] हो जसमा [[रासायनिक प्रतिक्रिया|रासायनिक]] तत्वको गुणहरू हुन्छ। प्रत्येक [[ठोस]], [[तरल]], [[ग्यास]], र [[प्लाज्मा]] तटस्थ वा [[आयनित]] परमाणु मिलेर बनेको छ। परमाणु एकदम सानो हुन्छ; नमुना आकारहरू १०० [[पिकोमिटर]]को आसपास हुन्छन् (१ × १०<sup>-१०</sup> [[मिटर]], एक [[मिलिमिटर]]को दस लाखौं भाग, वा १/२५,४०,००,००० [[इन्च]])। तिनीहरू यति सानो छन् कि <!-- classical physics भन्‍नु ठ्यकै "भौतिकी शास्‍‍‍त्र" होइन जास्तो लाग्छ किनकी classical भनेको याहा सर्ब मानित वा सधै प्रयोग हुनेमा आउछ जसको विपरित mordern हो जसको माने classical भन्दा भिन्‍न हुनु हो, जस्‍तै modern physics जुन theory र mathematics अनुसार अझ परिस्क्रत र सत्य छ तर सधै प्रयोगमा ल्याइन्‍न । तर classical physics पुर्ण प्रकिर्तिक नभए पनि काम चलाइन्छ। --> प्रयोग गरेर उनीहरूको व्यवहारको सही भविष्यवाणी गर्न सम्भव छैन (जस्तै यदि परमाणु गुच्चाहरु का आकारका भएका भए कस्तो चाल देखाउथे)। यो [[क्वान्टमको प्रभावहरु]]को कारणले हो। हालको आणविक मोडलहरूले यस ब्यवहारलाई राम्रोसँग व्याख्या गर्न र अनुमान गर्न क्वान्टम सिद्धान्तहरूको प्रयोग गर्दछन् ।<br />
 
अणु ३ किसिमका परमाणविक-तत्त्व हरू मिलेर बनेको हुन्छ - [[प्रोटोन]], [[न्युट्रोन]] र [[इलेक्ट्रोन]]। प्रोटोनहरू धनात्मक चार्जका हुन्छन् तर न्युट्रोनको चार्ज हुँदैन। इलेक्ट्रोनहरू ऋणात्मक चार्जका हुन्छन र परमाणु भित्रका प्रोटोन र न्युट्रोन भन्द निक्कै कम तौलका हुन्छन्। हाल प्रक्रिति मा अहिले ९२ प्रकारका तत्वहरू फेला परेका छन् र वैग्याविक हरूले थप १८ प्रकारका तत्व गरि जम्मा ११७ ओटा फेला परेको छ त्यस मा केहि तत्वको नामहरू यसप्रकार रहेका छन जस्तै
१) हाइड्रोजन
 
 
==सन्दर्भ सामग्रीहरू==
Line १८ ⟶ १५:
 
[[श्रेणी:विज्ञान]]
{{DEFAULTSORT:परमाणु }}
"https://ne.wikipedia.org/wiki/अणु" बाट अनुप्रेषित