"दुध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
थप सामाग्री
पङ्क्ति १६:
 
परेवाहरुले तिनीहरूका बच्चाहरूलाई खुवाउन निकाल्ने वस्तुलाई "क्रप मिल्क" भनिन्छ र यसले स्तनपायी दुधसँग केही समानता देखाउँदछ, यद्यपि यो दुधको विकल्पको रूपमा खपत हुँदैन।<ref>{{Cite book|title=Feeding in Domestic Vertebrates: From Structure to Behaviour|last=Gussekloo|first=S.W.S.|publisher=CABI Publishing|year=2006|isbn=978-1-84593-063-9|editor-last=Bels|editor-first=V|page=22|chapter=Chapter 2: Feeding Structures in Birds|quote=A remarkable adaptation can be found in the crop of pigeons. During the breeding season the crop produces a yellow-white fat-rich secretion known as crop milk that is used to feed the nestlings. … The crop milk resembles strongly the milk produced by mammals, except for the fact that carbohydrates and calcium are missing in crop milk.}}</ref>
 
<br />
=== दुग्ध दुधका विकल्पहरू ===
माथिको परिभाषाले रङ्ग र बनावटमा दुग्ध दुधसँग मिल्दोजुल्दो हुने गैर-पशु उत्पादनहरू जस्तै बदामको दूध, नरिवलको दूध, चामलको दूध, र सोया दूध लाई दुधको संज्ञा दिएको छैन । तर साधारण तय "दुध" भन्‍नाले "बोटबिरुवा वा खाद्य बस्तु बाट बनाइएका दूध जस्तो रस" लाई नि बुझिन्छ । अमेरिकामा (प्राय: बिरुवामा आधारित) दूधको विकल्पहरुले १३% "दूध" बजार ओगटेको छ, जसले गर्दा डेरी/दुग्ध उद्योगहरुले असफल भएनि धेरै पटक "दुध" नाम दुग्धमा मात्र सीमित राख्‍न मुद्दा हालेका छन्।<ref>{{Cite web|url=https://www.usatoday.com/story/opinion/2018/12/08/almond-milk-under-attack-dairy-farmers-column/2141212002/|title=Do we need the government to tell us that almond milk doesn't come from a cow?|website=USA TODAY|language=en|archive-url=https://web.archive.org/web/20181209062203/https://www.usatoday.com/story/opinion/2018/12/08/almond-milk-under-attack-dairy-farmers-column/2141212002/|archive-date=December 9, 2018|dead-url=no|access-date=December 10, 2018}}</ref>
 
== उपभोगका प्रकारहरू ==
दुध खपत मुख्य गरि दुई भिन्न प्रकारहरूमा देखा पर्दछ: (१) सबै शिशु स्तनपायीहरूका लागि पोषणको प्राकृतिक स्रोत र (२) सबै उमेरका मानिसहरु द्वारा खपतका लागि अन्य स्तनपायी जीवहरु बाट प्राप्त खाद्य उत्पादन।
 
=== शिशु स्तनपायी प्राणीहरूका लागि पोषण ===
[[File:Woman_breastfeeding_an_infant.jpg|link=https://en.wikipedia.org/wiki/File:Woman_breastfeeding_an_infant.jpg|thumb|आमाको दुध प्रदान गर्न स्तनपान]]
लगभग सबै स्तनपायी जन्तुहरूले स्तनपानको माध्यमबाट शिशुहरूलाई दूध खुवाउछन् ।
 
 
=== मानव को लागी खाद्य उत्पादन ===
 
 
== विभिन्न स्रोत ==
 
"https://ne.wikipedia.org/wiki/दुध" बाट अनुप्रेषित