"इस्ट इन्डिया कम्पनी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
हिज्जे सुधार
पङ्क्ति १:
[[चित्र:Flag of the British East India Company (1707).svg|thumb|200px|right|'''इस्ट इण्डिया कम्पनी'''को झण्डा]]
इङ्गल्याण्डको इस्ट इंडियाइन्डिया कंपनीकोकम्पनीको स्थापना, स्पेनी आर्मादाको पराजय पछि, महारानी एलिजाबेथको आज्ञापत्र द्वारा (३१ दिसंबर, १६००) "द गवर्नर ऐंड मर्चेट्स अफ लन्डन ट्रेडिंग टु दि ईस्ट इंडीज'को नामले भयो। यसै आज्ञापत्रद्वारा उक्त कंपनीलाई व्यावसायिक एकाधिकार पनि प्राप्त भयो। ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना ३१ डिसेम्बर १६०० ईस्वीमा भएको थियो। यसलाई यदाकदा जोहन कंपनीकोकम्पनीको नामले पनि जानिन्थ्यो। यसलाई [[ब्रिटेन]]की [[महारानी]]ले भारतसित व्यापार गर्नका लागि २१ वर्षसम्म छुट दिएकी थिइन्। पछि गएर कम्पनीले [[भारत]]का प्रायः सबै क्षेत्रहरूमा आफ्नो [[सैनिक]] तथा [[प्रशासनिक]] [[आधिपत्य]] जमाए। १८५७को प्रथम [[स्वतन्त्रता|स्वतंत्रता]] [[संग्राम]] अथवा [[सिपाही]] [[विद्रोह]]पछि सन १८५८मा यसको विलय भयो।
 
जब १४९८ ई.मा भास्को द गामाले उत्तमाशा द्वीप अथवा केप अफ गुड होप द्वारा भारतयात्राको निम्ति नयाँ समुद्री [[मार्ग]] खोजे, तब संसारको [[इतिहास]]मा एउटा [[क्रांतिकारी]] [[बाटो]] खुल्यो। [[यूरोपीय]] [[देश]]हरूको भारत तथा पूर्वी [[द्वीप]]हरूसित [[प्रत्यक्ष]] संपर्क भयो। स्वभावत: सुदृढ नाभिक शक्तिको कारण यस मार्गमा सर्वप्रथम [[पोर्चुगल]]को [[एकाधिकार]] [[स्थापित]] भयो; परन्तु, चाँडै [[होलैंड]] र त्यसपछि [[इङ्गल्याण्ड]]ले पोर्चुगलको मार्गमा [[गतिरोध]] ल्याए।ल्याएँ।
कंपनीकोकम्पनीको विकासको साथ साथ इङ्गल्याण्डमा उसको व्यावसायिक एकाधिकारको विरुद्ध असंगठित र सुसंगठित प्रयासहरू भए। अंततअन्तत: रानी ऐन तथा लार्ड गोडोल्फिनको [[मध्यस्थता]]द्वारा आंतरिकआन्तरिक विरोधहरूको समाधान भएपछि "द युनाइटेड कम्पनी अफ मर्चेट्स अफ इङ्गल्याण्ड ट्रेडिंग टु दि ईस्ट इंडीज'को रूपमा नयाँ विधानको साथ ईस्ट इंडियाइन्डिया कंपनीकोकम्पनीको पुनर्निर्माण भयो। एक प्रकारले यसैलाई कपंनीकोकम्पनीको यथोचित [[श्रीगणेश]] भन्दा उपयुक्त हुनेछ।
'''इस्ट इण्डिया कम्पनी''' (''इस्ट इण्डिया ट्रेडिंग कम्पनी'' र ''इङ्गलिश इस्ट इण्डिया कम्पनी'' पनि) [[संघको सन्धि]] (Treaty of Union) पछि ब्रिटिश इस्ट इण्डिया कम्पनी एक [[संयुक्त स्टक कम्पनी]] थियो। यस कम्पनीको स्थापना शुरुमा [[पूर्वी इन्डिज]]हरू (East Indies) सँग ब्यापार गर्न खोज्ने उद्देश्यले भयेको थियो, तर त्यो ब्यापार मुख्य रूपमा [[भारत]] र चीनसँग तोडियो।
पुरानो युरोपियन [[इस्ट इण्डिया कम्पनीहरू]]को नाममा धेरै समानता थियो।<br /> ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना डिसेम्बर १६०० इ॰मा भयेकोभएको थियो। यस कम्पनीलाई यदा कदा '''जौन''' कम्पनीको नाम बाट पनि जानिन्थ्यो। यस कम्पनीलाई ब्रिटेनको महारानी [[एलिजाबेथ (1)|एलिजाबेथ प्रथम]] बाट पूर्वी इन्डिजहरूसँग ब्यापार गर्ने अनुमति प्राप्त थियो।
 
==यो पनि हेर्नुहोस्==