"पानी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
[[चित्र:H2O (water molecule).jpg|thumb|250px|H<sub>2</sub>O :- हाइड्रोजेनको दुइटा परमाणु र अक्सिजनको एउटा परमाणु मिलेर पानीको अणु बन्छ।]]'''पानी''' एक रङबिहिन, स्वादबिहिन, वा गन्धबिहिन रसायनिक पदार्थ हो। पानी पृथ्वीको एक मुख्य घटक हो। यसले पृथ्वीको प्रकृतिक धाराहरु, तालहरू, र महासागरहरू, र अधिकांश जीवित जीवहरूको तरल पदार्थ बनेको हुन्छ। यसले कुनै क्यालोरी वा जैविक पोषण प्रदान गर्दैन तरपनि यो सबै ज्ञात प्राणीहरूको जिवनको आधार हो। यसको रासायनिक सूत्र H<sub>2</sub>O हो, अर्थात यसको प्रत्येक अणुमा सहसंयोजक बन्धनहरू द्वारा जोडिएको एक अक्सिजन र दुई हाइड्रोजन परमाणु हुन्छन्। मानक वातावरणीय तापमान र दबावमा H<sub>2</sub>O को तरल अवस्थाको नाम नै पानी हो। बर्षा र कुहिरो पनि पानीले नै बन्छन्। पानीको छरिएका कणहरुले बादल बनेको हुन्छ। पानीको ठोस रुप बरफ हो। बरफको सानो कणले हिउ बनेको हुन्छ । यो सर्वव्यापि [[घोलक]] हो।
पानी [[पृथ्वी]]मा धेरै मात्रामा पाइन्छ। यो बिभिन्न ठाउँमा बिभिन्न अबस्थामा पाइन्छ, मुख्यत: [[महासागर]], [[वर्षा]] [[खोला]] र [[समुद्र]]मा तरल अवस्थामा, ध्रुवमा र बादलमा [[बरफ]] अथवा ठोस अवस्थामा र बाफ तुबालो आदि बाफ अवस्थामा पाइन्छन्। यस ग्रहमा पानी सँधै वाफ, झरी र खोलानाला भई समुद्र अनि फेरि बाफको [[पानी चक्र|चक्रमा]] बहिरहन्छ।
|