"न्युटनको गतिका नियमहरू" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा link
पङ्क्ति १:
{{DISPLAYTITLE:न्युटनको गतिका नियमहरू}}
 
'''न्युटनको गतिका नियमहरू''' ({{lang-en|Newton's laws of motion}}) तीन भौतिक नियमहरु हुन् , जसले शास्त्रीय यान्त्रिकीको (classical mechanics) को जग बसालेको थियो ।
[[चित्र:Sir_Isaac_Newton_(1643-1727).jpg|thumb|भौतिकशास्त्री [[आइज्याक न्युटन|सर आइज्याक न्युटन]] (सी.ई. १६४३–१७२७) जसले गतिका नियमहरु बनाए]]
Line १५ ⟶ १७:
|}
----
सबै भन्दा पहिले [[आइज्याक न्युटन|सर आइज्याक न्युटन]]ले यी नियम हरुलाई आफ्नो ग्रन्थ ''फिलोसोफी नेचुरालिस प्रिंसिपिआ म्याथेमेटिका'' (सन १६८७) मा सङ्कलन गरेका थिए ।<ref name=Principia>See the ''Principia'' on line at [http://ia310114.us.archive.org/2/items/newtonspmathema00newtrich/newtonspmathema00newtrich.pdf Andrew Motte Translation]</ref> [[आइज्याक न्युटन|सर आइज्याक न्युटन]]ले अनेक स्थानहरुमा भौतिक वस्तुहरुको गतिसँग सम्बन्धित समस्याहरुको व्याख्या गर्न यसको प्रयोग गरेका थिए । उदाहरणका लागि, गतिको यी नियमहरू उनकै [[न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम|विश्वव्यापी गुरुत्वको नियम]]सँग जोडेर हेर्दा यसले [[किप्लर]]को ग्रहिय गतिको नियमलाई राम्रो ब्याख्या गर्दछ भनेर न्यूटनले आफ्नो लेखको तेस्रो भागमा बताए।
 
==सन्दर्भ==