"कटिहार जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
{{India Districts
|
|Local =
|Division = पूर्णिया
|Map = Bihar district location map katihar.svg
|Area = 2830
|Rain =
|Population = 2,806,200
|Urban =
|Year = २०११
|Density = 992
|Literacy = ५३.१ %
|SexRatio = 921
|Tehsils =
|Highways =
▲| subdivision_name1 = [[बिहार]]
▲| subdivision_name2 = [[कटिहार]]
▲| blank1_info_sec1 = [[कटिहार (लोक सभा संविधान)|कटिहार]]
▲| blank2_info_sec1 = [[कटिहार (विधान सभा संविधान)|कटिहार]]
▲| website =[http://katihar.bih.nic.in अाधिकारिक वेबसाइट]
}}
'''कटिहार जिल्ला''' [[भारत]]को [[बिहार]] [[प्रान्त]]को एउटा जिल्ला हो। यो [[पश्चिम बङ्गाल|पश्चिम बङ्गाल]]को सिमानामा स्थित छ। बाल्दीबाडी, बेलवा, दुभी-सुभी, गोगाबिल झील, नवाबगंज, मनिहारी र कल्याणी झील आदि यहाँको प्रमुख दर्शनीय स्थलहरू हुन। पूर्व समयमा यो जिल्ला [[पूर्णिया जिल्ला]]को एक भाग थियो। यसको इतिहास धेरैनै समृद्ध रहेको छ। यस जिल्लाको नाम यसको प्रमुख शहर दीघी-कटिहारको नाममा राखियो। मुगल शासनको अधीन यस जिल्लाको स्थापना सरकार तेजपुरले गरेको थियो। १३औँ शताब्दीको शुरुमा यहाँ मोहम्मद्दीन शासकहरूले शासन गरे । १७७० ई.मा जब मोहम्मद अली खान पूर्णियाको गर्वनर थियो, त्यही बेला यो जिल्ला ब्रिटिशहरूको हातमा गई हाल्यो। अत: धेरै लामो समय सम्म यस ठाउँमा कयौँ शासकहरूले शासन गरे । अत: २ अक्टोबर १०७३ ई.मा स्वतंत्र जिल्लाको रूपमा घोषित गरियो ।
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरू}}
|