"इन्दिरा गान्धी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
 
'''ईन्दिरा प्रियदर्शिनी गान्धी''' भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्।
इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४मा१९८४ मा उनको मृत्यु भयो।
उनका पिता पण्डित [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]] स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।
 
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/738480" बाट अनुप्रेषित