"शिवसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
}}
शिवसिंह मल्ल कान्तिपुरका राजा हुन् । वि.सं. १६३५ मा काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ [[शिवसिंह मल्ल]]ले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए ।
==राज्यविस्तार==
राजा शिवसिंह मल्लले पाटन र दोलखालाई वशमा पार्न चाहन्थे । तदनुसार वि.सं. १६५५ मा उनले ललितपुर पाटनमा हमाला गरे। त्यहाँ नियन्त्रण गरेपछि आफ्ना छोरा हरिहरसिंहलाई प्रतिनिधि शासक बनाए। तर हरिहरसिंहको मृत्यु भएको हुँदा आफैँले त्यसको रेखदेख गरे। त्यसपछि कूटनीतिपूर्वक दोलखामाथी पनि आफ्नो प्रभाव जमाए। त्यसै गरि उत्तरमा केरुङ, दक्षिणमा मकवानपुर र सिन्धुलीको केही भाग पनि कब्जा गरे। <ref>नेपालको तथ्य इतिहास पृष्ठ १५०, प्रा.डा.[[राजाराम सुवेदी]], साझा प्रकाशन २०६१</ref>
==धार्मिक कार्य==
"https://ne.wikipedia.org/wiki/शिवसिंह_मल्ल" बाट अनुप्रेषित