"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा (वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश))
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
रोगको निदान गर्नलाई प्याथोलोजिकल परिक्षण आवश्यक हुन्छ। होमियोप्याथीमा पनि रोगको उपेक्षा गरिंदैन । तर, प्याथोलोजिकल रिपोर्टको अध्य्यन सबै रोगको लागि आवश्यक पर्दैन । यदि रोगको अवस्था अनुसार आवश्यक पर्यो भने मात्र ल्याब टेष्ट गराईन्छ । यसबाट रोगीको समुचित ब्यवस्था मिलाउन, भाबिफल (prognosis) थाहापाउन र बिरामीको फल्लोअपमा पनि मद्दत गर्दछ ।
 
== सबैऔषधिहरुसबै औषधिहरु उस्तै हुन्छन् ==
होमियोप्याथिकमा औषधिहरुको एउटै किसिमको आकार-प्रकार देखेर शिक्षित व्यक्तिहरु पनि भ्रममा पर्छन् कि कुनैपनि रोगको लागि एकै प्रकारको (सेतोदाना) औषधिको रुपमा सबै रोगीलाई दिइन्छ । तर, वास्तवमा दाना (ग्लोबुल्स) स्वयंमा कुनै औषधि होईन । रोगीको शरीरमा औषधि पुर्याउने एउटा माध्यम मात्र हो । होमियोप्याथीमा तयार भएका औषधिहरु (लिक्विड) डाईल्युशन सबै एकै नासको देखिन्छ । तर, यि औषधिहरुको काम भने अलग अलग हुन्छन् । भौतिकरुपमा समान देखिएतापनि त्यसऔषधिको प्रभाव एकैनास हुन्छ भन्नेकुनै जरुरी छैन। जस्तै, बसपार्कमा देखिने सबै यात्रुबस एकैठाउँमा जादैनन् । सबैको आ-आफ्नो गन्तब्यस्थान र छुटने समय बेग्ला बेग्लै हुन्छ।
 
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/737871" बाट अनुप्रेषित