"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०४:
***[[प्रयोगकर्ता:Nirjal stha|Nirjal stha]]
 
यहाँ मैले सबै प्रति विश्वास गरेर नाम प्रस्तुत गर्दै छु। बिगतमा जे भएपनि हाम्रो उदेश्य एउटा बिस्वकोस बनाउने हो भन्ने भुल्नु भएन। सबैले आफ्नु गल्ति मान्नु, गल्तिबाट सिक्नु र आफ्नु ब्यबहारमा परिवर्तन ल्याउनु ठुलो कुरो हो। हामी कोही ठुलो सानु हैन तर सबै शिष्ट र शब्य छौ। आफ्नै मात्रै ढिपी लिएर आँखा, नाक, कान थुनेर आरुले भनेको कुरा सुन्दै नसुन्ने गर्नु भन्दा पनि सबैको कुरा सुनेर ''ए यसो पो रहेछ'', ''यसरी सोच्दा त यो कुरा पनि जायज हो'' भन्ने सोच्नु राम्रो हुन्छ। कृपया आफ्नु नाम थप्न घटाउने सक्नु हुन्छ, अन्य कुनै कार्य छ भने उल्लेख गर्न सक्नुहुन्छ। यसमा आफ्नु सल्ला, सुझाव, प्रतिक्रिया, टिप्पणी राख्न अनुरोध छ र सबैलाई आफ्नु नाम उल्लेख गर्न प्रोत्साहित गर्दछु। र यसको मतलब यो हैन की माथि उल्लेखित व्यक्तिले मात्र यो कार्य गर्ने हो, यी प्रयोगकर्ताले समितिमा रहेर आफ्नु क्षेत्रको ज्ञान र सिपको प्रयोग गर्दै समितिको कार्यमा आफ्नु भूमिका निभाउने हो। समुदाय सबैको हो र मुख्य लेख पनि, त्येसैले मुख्य पृष्ठ समुदायको जिम्मेवारी हो, यो समुहले यो कार्यहरूमा सुमदायको सहयोग गर्ने छ। --[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' १३:५७, २१ जुलाई २०१९ (युटिसी(UTC))
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।