"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८४:
*नामाङ्कन! म प्रमुख लेख समन्वय समितिको सदस्य हुन चाहन्छु। धन्यवाद!- [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १२:४०, २१ जुलाई २०१९ (युटिसी(UTC))
*{{समर्थन}}-[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) १२:४८, २१ जुलाई २०१९ (युटिसी(UTC))
*हामीलाई आवश्यक चिजहरू:
**एउटा सम्पर्गको माध्यम: मेरो विचारमा [[:en:IRC|आइ-आर-सी]] राम्रो होला, यो छलफलको लागि प्रयोग हुन्छ। यसमा विकिपिडियाको ईमेलबाट ईमेल पठाउने कार्यको लागि:
***[[User:Saroj Uprety|Saroj Uprety]]
***[[User:Nirajan pant|Nirajan pant]]
***[[User:BRPever|BRPever]]
**सृजना गर्न र सामग्री थप्ने व्यक्तिहरू:
***[[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]]
***[[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]]
***[[प्रयोगकर्ता:Bhupendra Shrestha|Bhupendra Shrestha]]
**भाषागत सुधार गर्ने व्यक्तिहरू
***[[User:Nirajan pant|Nirajan pant]]
***[[User:बिप्लब आनन्द|बिप्लब आनन्द]]
***[[User:Saroj Uprety|Saroj Uprety]]
***[[प्रयोगकर्ता:Nirjal stha|Nirjal stha]]
**प्राविधिक र नीतिगत सुधारगर्ने व्यक्तिहरू
***[[User:बिप्लब आनन्द|बिप्लब आनन्द]]
***[[User:BRPever|BRPever]]
***[[User:Nirajan pant|Nirajan pant]]
***[[प्रयोगकर्ता:Nirjal stha|Nirjal stha]]
 
यहाँ मैले सबै प्रति विश्वास गरेर नाम प्रस्तुत गर्दै छु। बिगतमा जे भएपनि हाम्रो उदेश्य एउटा बिस्वकोस बनाउने हो भन्ने भुल्नु भएन। सबैले आफ्नु गल्ति मान्नु, गल्तिबाट सिक्नु र आफ्नु ब्यबहारमा परिवर्तन ल्याउनु ठुलो कुरो हो। हामी कोही ठुलो सानु हैन तर सबै शिष्ट र शब्य छौ। आफ्नै मात्रै ढिपी लिएर आँखा, नाक, कान थुनेर आरुले भनेको कुरा सुन्दै नसुन्ने गर्नु भन्दा पनि सबैको कुरा सुनेर ''ए यसो पो रहेछ'', ''यसरी सोच्दा त यो कुरा पनि जायज हो'' भन्ने सोच्नु राम्रो हुन्छ। कृपया आफ्नु नाम थप्न घटाउने सक्नु हुन्छ, अन्य कुनै कार्य छ भने उल्लेख गर्न सक्नुहुन्छ। यसमा आफ्नु सल्ला, सुझाव, प्रतिक्रिया, टिप्पणी राख्न अनुरोध छ र सबैलाई आफ्नु नाम उल्लेख गर्न प्रोत्साहित गर्दछु।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' १३:५७, २१ जुलाई २०१९ (युटिसी(UTC))
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।