"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७७:
 
* प्रमुख लेख समन्वय समितिले विभिन्न कारणले नियमित रूपमा प्रमुख लेख सम्बन्धी निर्णय लिन सकेको छैन्। प्रमुख लेखको लागि आवेदन गरिएका थुप्रै लेखहरू पनि अस्वीकृत भएका छन्। यसका केही कारणहरू मैलै औल्याएको छु।
# लेखले गुणस्तर सम्बन्धी मापदण्ड पूरा नगर्नु (मुख्यतः लेखको संचरना र भाषिक त्रुटीहरूत्रुटिहरू देखिन्छन्)
# मापदण्ड अनुसार पर्याप्त सामग्री भएको लेखहरू कम हुनु
# लेखलाई आवश्यक सुधार र विस्तार गर्न नसक्नु
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।