"दिव्योपदेश" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२:
==आन्तरिक नीति==
यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु भन्ने उनको सन्देश थियो ।
* राजाले ठूलो निञानिसाप हेर्नु, अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगार्ने भन्याका घुस लिने र घुस खाने हुन्, यी दुबैको त धन र जिउ हरि लिए पनि पाप छैन । यी राजाका मह शतरु हुन् ।
* अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थाप्नू, कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू । अदालतको पैसा दर्बारभित्र नहुल्नू ।
 
==साँस्कृतिक नीति==
==आलोचना ==
"https://ne.wikipedia.org/wiki/दिव्योपदेश" बाट अनुप्रेषित