"बुद्ध धर्म" का संशोधनहरू बिचको अन्तर

everythg
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
बुद्धको पहिले धर्मोपदेश, जुन उनले आफ्नो साथका केही साधुहरूलाई दिएका थिए, यी चार आर्य सत्यहरूका बारेमा थिए ।
 
'''<big>बुद्ध धर्मको विशेषता :-:-</big>'''
 
<big>१. पनु: जन्ममा विश्वास राख्ने ।</big>
 
<big>२. दया, करूना र मानवतामा आधारित रहने ।</big>
 
<big>३. उदार र लचकता मा आधारित रहेको ।</big>
 
<big>४. आधारमा रहेको धमव हो ।</big>
 
<big>५. अरू धमवर िांस्कृसत प्रसत िकरात्मक दृसष्टकोण हुनु।</big>
 
<big>६. पाँच र्टा िबप्रदायहरूबाट अगासड बिेको ।</big>
 
७. <big>पजुा, आरधना गनेकायवचैत्य र गुबबामा गररन्छ र्नेईश्वरतर्ामसुतवपजाको सर्रोधगररन्छ।</big>
 
<big>८. मसहला प्रसत िकरात्मक दृसष्टकोण पाइन्छ र्नेहत्या सहांिार</big>
 
<br />
=== बोधि ===
गौतम बुद्धबाट पाएको ज्ञानतालाई [[बोधि]] भनिन्छ । मानिन्छ कि बोधि पाए पछि नैं संसारबाट छुटकारा पाइनछ । सारा पारमिताहरू (पूर्णताहरू)को निष्पत्ति, चार आर्य सत्यहरूको सारा सोच, र कर्मका निरोधबाट नैं बोधि पाएर जान सकिन्छ । त्यस समय, लोभ, दोष, मोह, अविद्या, तृष्णा, र आत्मांमा विश्वास सबै गायब भएर जान्छन् । बोधिका तीन स्तर हुन्छन्: [[श्रावकबुद्ध|श्रावकबोधि]], [[प्रत्येकबुद्ध|प्रत्येकबोधि]], र [[सम्यकसंबुद्ध|सम्यकसंबोधि]]। सम्यकसंबोधि बौध धर्मको सबै भन्दा उन्नत आदर्श मानिन्छ ।
"https://ne.wikipedia.org/wiki/बुद्ध_धर्म" बाट अनुप्रेषित