"कर्णाट वंश" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
}}
 
वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका [[नान्यदेव]]ले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको सिमरामाकलैया भन्दा दक्षिणमा पर्छ ।नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए। [[नान्यदेव]]पछि गंगादेव, [[नरसिंहदेव]], [[रामसिंहदेव]], [[शक्तिसिंहदेव]], [[भूपालसिंहदेव]], [[हरिसिंहदेव]] राजाहरूले सवा दुईसय वर्षसम्म राज्य गरे।
 
 
 
"https://ne.wikipedia.org/wiki/कर्णाट_वंश" बाट अनुप्रेषित