"पहिलो विश्वयुद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (Rajeeb bastola ले पहिलो विश्वयुद्ध बाट पुनर्निर्देश हटाएर प्रथम विश्वयुद्ध लाई त्यसमाथि सारेको हो: To display accurate name word.)
{| border="2" cellpadding="4" cellspacing="0" align="right" width="300px" style="margin: 0 0 1em 1em; border: 3px red solid; border-collapse:collapse"
|+ <big><big>'''प्रथमपहिलो विश्वयुद्ध'''</big></big>
|-
| align="center" colspan="2" | [[चित्र:WW1 TitlePicture For Wikipedia Article.jpg|300px]]
|'''जम्मा'''<br />16,403,000
|}
१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त द्विप समुह)मा चलेको लडाईंलाई प्रथमपहिलो विश्वयुद्ध भनेर जानिन्छ| यी क्षेत्रहरुमा यो लडाईं जल, थल तथा आकाशमा लडिएको थियो| यस युद्धमा अभूतपूर्व ज्यान-मालको क्षति भएको थियो र नैं यस युद्धलाई विश्वयुद्ध भनिएको हो |
== पृष्ठभूमि ==
[[औद्योगिक क्रांति]]को कारण संसारका सबै ठूला देशहरुले आफ्नो उद्योगको निम्ति काँचो माल प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरु बेच्नको निम्ति संसारका कमजोर देशहरुलाई उपनिवेश बनाउन चाहन्थे | यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक संधिहरु पनि गरे | यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। [[अष्ट्रिया|ऑस्ट्रिया]]को सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यो घटना २८ जून, १९१४ मा सेराजेवोमा भएको थियो| एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। [[रुस|रूस]], [[फ्रान्स]] र [[ब्रिटेन]]ले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा [[जापान]], ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एसिया अनि अफ्रीका तीन महाद्वीपहरुमा जल, थल तथा आकाशमा लडियो| शुरुमा जर्मनीले जित्यो। १९१७ मा जर्मनीले धेरै व्यापारिक जहाजहरुलाई डुबाइदियो। यसले गर्दा [[संयुक्त राज्य अमेरिका|अमेरिका]] ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर रूसी क्रांतिको कारण रूस यस युद्धबाट हट्यो। सन् १९१८ मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनी आदि राष्ट्रहरुलाई पराजित गरे। जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८ मा युद्धको समाप्ती भयो।
'''यो विश्वयुद्ध अन्तर्गत धेरैवटा लडाईहरु भए''', जसमा टेनेनबर्ग (२६ देखि ३१, १९१४), मार्नं (५ देखि १० सेक्टेम्बर, १९१४), सरी बइर (Sari Bair) अनि सूवला खाडी (६ देखि १० अगस्त, १९१५), वर्दूं (२१ फरवरी, १९१६ देखि २० अगस्त, १९१७), आमिऐं (८ देखि ११ अगस्त, १९१८), एव वित्तोरिओ बेनेतो (२३ देखि २९ अक्टोबर, १९१८) आदि लडाईहरु मुख्य थिए |
 
जर्मनीद्वारा १९१६ मा गरिएको आक्रमणको प्रधान लक्ष्य बर्दूं थियो। महाद्वीप स्थित मित्र राष्ट्रहरुका सेनाहरुको विघटन गर्नका लागि फ्रांसमाथि आक्रमण गर्ने योजनानुसार जर्मनीको तर्फबाट तारिक २१ फरवरी १९१६ का दिन '''बर्दूं ''' युद्धहरुको श्रीगणेश भयो । नौ जर्मन डिवीजनले एक साथ मजेल (Moselle) नदीको दाहिने पटिको किनारमा आक्रमण गरे तथा प्रथमपहिलो एवं द्वितीय युद्ध मोर्चामाथि अधिकार जमाए। फ्रेंच सेनाका ओज जनरल पेतैं (Petain)को नेतृत्वमा यस चुनौतीको सामना गर्न अधि आए| जर्मन सेना २६ फरवरीमा बर्दूंको सीमाना देखि पाँच माइल टाडा रहे| केही दिनसम्म भयानक लडाईं भयो। १५ मार्चसम्ममा जर्मन आक्रमण शिथिल हुँदै गयो र फ्रांसलाई आफ्नो व्यूहरचना अनि रसद आदिको सुचारु व्यवस्था मिलाउने मौका मिल्यो। म्यूजको पश्चिमी तीरमा पनि भीषण युद्ध भयो जो लगभग अप्रिलसम्म चल्यो| मईको अंतमा जर्मनीले नदीका दुवैतर्फबाट आक्रमण गरयो र भयानक युद्ध भएपछि ७ जूनमा वाक्स (Vaux)को किला लिन सफल बन्यो | जर्मनी अब आफ्नो सफलताको शिखरमा पुग्नमा सफल भयो| फ्रेंच सैनिक मार्ट होमे (Mert Homme)को दक्षिणी ढलान स्थलीय मोर्चामा डटेका थिए| संघर्ष चल्लिरह्यो, ब्रिटिश सेनाले सम (Somme)माथि आक्रमण गरेर बर्दूंलाई मुक्त गराए | जर्मनीको अंतिम आक्रमण ३ सेक्टेम्बरमा भएकोथियो| जनरल मैनगिन (Mangin)को नेतृत्वमा फ्रांसले प्रत्याक्रमण गरयो तथा अधिकांश हारिएका स्थल फिर्ता लिए | २० अगस्त, १९१७ मा बर्दूंको अंतिम युद्धको अतिंम युद्धको उपरांत जर्मनीसित केवल ब्यूमांट (Beaumont) बच्यो। यी युद्धहरुमा फ्रैंच सेना शिथिल भैसकेका थिए | आहत जर्मन सेनाको संख्या लगभग तीन लाख पुगेको थियो जसले गर्दा जर्मनीको जोश सेलाईसकेको थियो ।
 
आमिऐं (Amiens)को युद्धक्षेत्रमा मुख्यत: मोर्चाबंदीका लडाईहरु भए। २१ मार्च देखि २० अप्रिलसम्म जर्मनले आफ्नो मोर्चादेखि बढेर अङ्ग्रेजी सेनालाई लगभग २५ माइल ढकेलेर आमिऐंको नजिक पुरयाए| उनीहरुको उद्देश्य त्यहाँबाट जाने रेलवे लाईनमा अधिकार गर्नु थियो, जो कैले बंदरगाहदेखि पेरिस जान्थ्यो र जसद्वारा अङ्ग्रेजी सेना र फ्रांसको सेनाको निम्ति सहायता पुरयाइन्थ्यो |
१,८३८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/737293" बाट अनुप्रेषित