"भारोपेली भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
→‎सन्दर्भ सामग्री: https://www.ligligkhabar.com/archives/2523
पङ्क्ति ३३:
अङ्कित क्षेत्र स्थान जहाँ बहुभाषीय स्थिति छ ।
}}
'''भारोपेली भाषा परिवार''' ({{lang-en|Indo-European languages}}) भारापेली सम्पूर्ण भाषा परिवारहरूमध्येको सर्वाधिक समृद्ध भाषा परिवार हो । भारतीय उपमहाद्वीप र युुरोप मुख्य क्षेत्र रहेकाले यसको नाम भारोपेली रहन गएको देखिन्छ । सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने तथा युरोप र एसिया महादेशका विभिन्न भूभागहरू मुख्य क्षेत्र रहे पनि संसारका सबैजसो क्षेत्रमा फैलिएको यस भाषा परिवारले साहित्य, सभ्यता, संस्कृति, ज्ञान, विज्ञान, राजनीति, आदि हरेक क्षेत्रको नेतृत्व लिएको छ । भाषा वैज्ञानिक दृष्टिले पनि यसको अध्ययनमा सर्वाधिक कार्य भएको छ । संस्कृत, अवेस्ता, ग्रिक, ल्याटिन, रूसी, जर्मन आदि विश्वका प्राचीन एवम् संवृद्ध भाषाहरू यसै परिवारका मानिन्छन् । भारोपेली भाषा परिवारको नामकरणका सम्बन्धमा विद्वानहरूबीच मतभेद पाइन्छ । यसलाई विद्वानहरूले इन्डोे–जर्मनिक, इन्डो–युरोपियन, इन्डो–हिट्टेली, आर्य परिवार आदि भिन्न–भिन्न नाम दिएको देखिन्छ । जसले जे–जस्तो नामाकरणको प्रस्ताव गरेपनि भारोपेली (इन्डो–युरोपियन) नामले नै लोकप्रियता हासिल गरेको छ । भारोपेली भाषा परिवारको मूल थलो र मूल प्रयोक्ताका बारेमा कुनै ठोस निर्णय हुन सकेको देखिँदैन । यद्यपि ई.पू. ४५०० वर्षअघि भारोपेली समुदायका मानिसहरू एकै ठाउँमा बस्थे र एउटै भाषा बोल्थे भन्ने अनुमान गरिएको छ ।
'''भारोपेली भाषा परिवार''' ({{lang-en|Indo-European languages}}) संसारको सबैभन्दा ठूलो भाषा परिवार हो । हिन्द-युरोपीय (वा '''भारोपेली''') भाषा परिवारमा विश्वको सयौं भाषाहरू सम्मिलित छन् । आधुनिक भारोपेली भाषाहरू अन्तर्गत पर्ने केही भाषाहरू : [[हिन्दी]], [[उर्दू]], [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], [[फ्रान्सेली भाषा|फ्रान्सेली]], [[डच भाषा|डच]], [[फारसी भाषा|फारसी]], [[बङ्गाली भाषा|बङ्गाली]], [[पञ्जाबी भाषा|पञ्जाबी]], [[रूसी भाषा|रसियन]], इत्यादि । यी सबै भाषाहरू एउटै मूल भाषाबाट निस्केका हुन् -- '''[[मूल भारोपेली भाषा]]''' (Proto-Indo-European language), जुन संस्कृतसँग धेरै हद सम्म मिल्दो-जुल्दो रहेको छ, जस्तै यो भाषा संस्कृतको मूल रुप हो ।
 
[[File:IE countries.svg|thumb|भारोपेली भाषाको अधिकतम प्रयोग हुने देश (गाढा हरियो) र भारोपेली भाषाको न्यून प्रयोग तर आधिकारिकता प्राप्त(हल्का हरियो)]]
मूल थलो अज्ञात रहेपनि भाषा वैज्ञानिकहरूले तुलनात्मक अध्ययनका माध्यमबाट भारोपेलीको काल्पनिक मूल भाषाको निर्माण गरी तिनका प्रयोक्तालाई ‘विरोस’ नाम दिएको देखिन्छ । जसबाट भारोपेली भाषा परिवारका मूल प्रयोक्ताहरू ‘विरोस’ जाति थिए भन्ने निष्कर्ष निकालिएको पाइन्छ । द्रविड परिवार द्रविड जातिद्वारा बोलिने भाषालाई द्रविड भाषा परिवारअन्तर्गत राखिन्छ । मुख्यतः भारतको तमिलनाडु राज्य तथा मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बर्मालगायत पूर्वी र दक्षिण अफ्रिका आदि क्षेत्रमा यस परिवारका भाषाहरू बोल्ने गरिन्छ । ई.पू. १५०० भन्दा पहिलेदेखि नै बोलीचालीमा आएको यस परिवारको मुख्य भाषा तमिल हो । साहित्य, सभ्यता र संस्कृतिका दृष्टिले तमिल भाषा अत्यन्त संवृद्ध देखिन्छ । तमिलबाहेक यस परिवारअन्तर्गत सेन्तमिल, मलयालम, कन्नाडा, तेलुगा, कोलामी आदि भाषा पर्दछन् । द्रविड भाषा परिवारको मुख्य विशेषता अन्तः योगात्मक हो ।
 
दुई वचन र तीन लिङ्गको व्यवस्था पाइने यस परिवारका भाषामा कर्मवाच्यको व्यवस्था पाँइदैन । मूद्र्धन्य ध्वनीको प्राधान्य पाइने यस परिवारका भाषामा स्वरान्त शब्दको प्रयोग अधिक रहेको पाइन्छ । विभक्तिको काम प्रत्ययबाट चलाइनु यस परिवारका भाषाहरूको विशेषता हो । त्यसबाहेक पर्याप्त आगन्तुक शब्दको प्रयोग हुनु, लिङ्ग निर्धारणका निम्ति आवश्यकताअनुसार नामिक शब्दसँग ‘पुरूष’ र ‘स्त्री’ वाचक शब्दहरू जोडिनुजस्ता विशेषताहरू पनि द्रविड भाषा परिवारका विशेषताका रूपमा देखिन्छन् । नेपालमा यस परिवारको झाँगड (धाँगड) भाषा बोल्ने गरिन्छ ।
 
यसैगरी संसारमा सबैभन्दा ठूलो भाषा परिवारका रुपमा रहेको भारोपेली भाषा परिवार छ । यो संसारकै सर्वाधिक विकसित भाषा परिवार मानिन्छ । भारतीय उपमहाद्वीप र युरोप मुख्य क्षेत्र रहेकोले यसको नाम पनि दुबै क्षेत्रलाई समेटेर भारोपेली राखिएको हो । संसारमा रहेका सबैभन्दा बढी जनसंख्याले बोल्ने र युरोप तथा एसिया महादेशका विभिन्न क्षेत्रमा फैलिएको यो परिवारका भाषाहरु साहित्य, संस्कृति र ज्ञानको भण्डारका रुपमा पनि प्रसिद्ध छन् । भाषा विज्ञानका दृष्टिले पनि यस परिवारका विभिन्न भाषाहरुको अध्ययन निकै भएको मानिन्छ ।
 
संस्कृत, अवेस्ता, ग्रिक, ल्याटिन, रुसी, जर्मन आदि विश्वको प्राचीन र समृद्ध भनिएका भाषाहरु पनि यसै भारोपेली परिवारका भाषाहरु मानिन्छन् । भाषा परिवारको नाम राख्नेदेखि यसको मूल थलो र प्रयोक्ताका बारेमा कुनै ठोस निर्णय भने अझैं भएको छैन । धेरैजसोले ई.पू ४५०० वर्षअघि भारोपेली समुदायका मानिसहरु एकै ठाउँमा बस्थे र एउटै भाषा बोल्थे भन्ने अनुमान भने गरेका छन् ।
 
मूल थलो अज्ञात रहे पनि भाषा वैज्ञानिकहरुले भाषाहरुको तुलनात्मक अध्ययनका आधारमा भारोपेली काल्पनिक मूल भाषाको नामाकरण गरी तिनका प्राचीन वक्तालाई विरोस नाम दिएका छन् । यसैले भारोपेली परिवारका भाषा बोल्ने मूल प्रयोक्ता विरोस जाति भएको बताएका छन् ।
 
भारोपेली परिवारका भाषाहरुलाई सतम् र केन्तुम् गरी दुई वर्गमा विभाजन गरिएको छ । सतम् वर्गभित्र संस्कृत, अवेस्ता, रुसी, बाल्टिक, हिन्दी, नेपाली, फारसी आदि भाषा पर्दछन् भने केन्तुम् वर्गभित्र ल्याटिन, ग्रिक, जर्मनेली, केल्टिक, तोखारी, इटाली, बेल्स, अङ्ग्रेजी आदि भाषाहरु रहेका छन् । साथै भारोपेली भाषा परिवारलाई मुख्य गरी ११ वटा उप–परिवारमा विभक्त गरिएको छ ।
 
सतम् वर्गका भाषालाई बाल्टेली, स्लाभेली, अल्बानियाली (इलिरियाली), आर्मेनियाली र आर्य–इरानेली पाँच तथा केन्तुम वर्गका भाषाहरुलाई एनातोलियाली, ग्रिसेली, इटालेली, जर्मनेली, केल्टेली र तोखारेली गरी छ प्रकारमा राखिएको छ । यसरी संसारका भाषाहरुलाई अनेक परिवारभित्र राखेर अध्ययन र विश्लेषण गर्ने गरिएको छ ।[[File:IE countries.svg|thumb|भारोपेली भाषाको अधिकतम प्रयोग हुने देश (गाढा हरियो) र भारोपेली भाषाको न्यून प्रयोग तर आधिकारिकता प्राप्त(हल्का हरियो)]]
 
==सन्दर्भ सामग्री==