"बस्न्यात परिवार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
[[File:Abhiman Singh Basnet.jpg|thumb|काजी [[अभिमान सिंह बस्न्यात]], बस्न्यात वंशका महानायक]]
'''बस्न्यात काजी खलक''' वा '''बस्न्यात काजी वंश''' वा '''बस्न्यात भारदार परिवार''' नेपाली राजनीतिक पृष्ठभूमिको एक परिवार हो । यो वंश [[क्षत्रिय]] वर्णको नेपाली [[क्षेत्री]] जातिहरूको परिवार थियो र यिनीहरूको सम्बन्ध [[पाँडे वंश]]सँग लामो समयसम्म रह्यो । सेनापति बडावीर [[शिवराम सिंह बस्न्यात]] [[श्रीपाली बस्नेत]] घरानाका उच्चनीय भारदार थिए । उनका वंशहरूले भारदारी सेवामा जीवनयापन गरे । यस वंशका पुरुष व्यक्तित्वहरूलाई '''[[बस्न्यात काजी]]''' भनी सम्बोधन गरिन्छ। बस्न्यात वंशको उदय गोरखाका राजा [[पृथ्वीनारायण शाह]]को पालाबाट सुरू भएको थियो । पछि [[कालु पाँडे]]को परिवारसँग [[पृथ्वीनारायण शाह]]को पालामा यस परिवारको जोडदार सम्बन्ध बन्यो ।
==पृष्ठभूमि==
[[File:Shivaram Singh Basnyat.jpg|thumb|सेनापति बडावीर [[शिवराम सिंह बस्न्यात]]]]
यस परिवारका तीन पुरुषहरू मूलकाजी भएका थिए - [[अभिमान सिंह बस्न्यात]], [[कीर्तिमान् सिँह बस्न्यात]] र [[बख्तावर सिंह बस्न्यात]] ।
[[शिवराम सिंह बस्न्यात]] गोरखाका श्रीपाली घरानाका जयराम सिंह बस्न्यातका छोरा थिए । उनी गोरखा राज्यको सेनापति भए । उनको विवाह [[बगाले थापा]]की छोरी शूरप्रभासंग भएको थियो । डा. निरञ्जनमान सिंह बस्न्यातका अनुसार शूरप्रभा [[थापा वंश]]का पूर्वज विक्रम थापाकी दिदी/बहिनी तथा भारदार [[वीरभद्र थापा]] ([[भीमसेन थापा]]का हजुरबुवा)की फुपू हुन् । शूरप्रभासंग शिवरामसिंहको ४ पुत्रहरू भए - [[नाहर सिंह बस्न्यात|नाहर सिंह]], [[केहर सिंह बस्न्यात|केहर सिंह]], [[अभिमान सिंह बस्न्यात|अभिमान सिंह]] र [[धोकल सिंह बस्न्यात|धोकल सिंह]] थिए । धोकल सिंह एक गर्भे टुहुरो थियो जब उनका पिता शिवरामसिंहको देहान्त वि. सं। १८०३ फागुनमा साँगाचोकको युद्धमा भयो ।<ref>http://therisingnepal.org.np/news/32921</ref> परिवारका तीन पुरुषहरू मूलकाजी भएका थिए - अभिमान सिंह, [[कीर्तिमान् सिंह बस्न्यात]] र [[बख्तावर सिंह बस्न्यात]] ।
[[चित्र:Kirtiman_Singh_Basnyat.jpg|thumb|[[कीर्तिमान् सिँहसिंह बस्न्यात]], नेपालको मूलकाजी (प्रधानमन्त्रीसरह), बस्न्यात परिवारका भारदार]]
 
[[चित्र:Keharsingh_Basnyat.jpg|thumb]]
 
 
== पनि हेर्नुहोस् ==