"अमृतसर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३८:
=== जलियांवाला बाग ===
{{main|जलियांवाला बाग}}
१३ अप्रैल १९१९मा१९१९ मा यस बागमा एक सभाको आयोजन गरिएको थियो। यो सभा ब्रिटिश सरकारको विरूद्ध थियो। यस सभालाई बीचमा नै रोक्नको लागी जनरल डायरले बागको एकमात्र बाटोलाई आफ्नो सैनिकहरूको साथ घेरेर भीडमा अंधाधुंध गोली बारी शुरू गरे। यस गोलीबारीमा बच्चा, बुढा र महिलाहरू समेत लगभग ३०० मानिसहरूको ज्यान गयो र १००० भन्दा धेरै घायल भए। यो घटनालाई इतिहासको सबभन्दा दर्दनाक घटनाहरू मध्ये एक मानिन्छ।
 
जलियां वाला बाग हत्याकांड यति भयंकर थियो कि त्यस बागमा स्थित कुआं शवहरूबाट पुरै भरिएको थियो। अहिले यसलाई एक सुन्दर पार्कमा परिजर्तन गरिएको छ र यसमा एक संग्राहलयको निर्माण पनि गरेको छ। यसको रेखदेख देखभाल र सुरक्षाको जिम्मेदारी जलियांवाला बाग ट्रस्टको हो। यहाँ सुन्दर रुखहरू लगाईएको छ र बगैचा बनाईएको छ। यसमा दुई स्मारक पनि बनाईएको छ। जसमा एक स्मारक रुदै गरेको मूर्तिको हो र दोश्रो स्मारक अमर ज्योति हो। बागमा घुम्ने समय गर्मि महिनामा बिहान ९ बजे देखी साझ ६ बजे सम्म र जाडो महिनामा बिहान १० बजे देखी साझ ५ सम्म राखिएको छ।
"https://ne.wikipedia.org/wiki/अमृतसर" बाट अनुप्रेषित