"अमृतसर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २२:
== इतिहास ==
[[चित्र:Goldentemple (82).JPG|right|200px]]
अमृतसर लगभग साढे चार सौ वर्ष देखी अस्तित्वमा छ। सबभन्दा पहिले गुरू रामदासले १५७७ मा ५०० बीघामा गुरूद्वाराको आधार शिला राखेका थिए। यो गुरूद्वारा एक सरोवरको बीचमा बनेको छ। यहाँ बनेको तंदूर बडा लजीज हुदछ। यहाँ सुन्दर कृपाण, आम पापड, आपको आचार र सिखहरूको दस गुरूहरूको आकर्षक तस्वीर पाईन्छ।
 
अमृतसरमा पहिले जैसा आकर्षण छैन। अमृतसरको साथ त्यसको गौरवमयी इतिहासको अलावा केही पनि छैन। अमृतसरमा स्वर्ण मन्दिरको अलावा हेर्न लायक केही छ त्यो हो अमृतसरको पुरानो सहर। यसको चारै तर्फ पर्खाल बनेको छ। यसमा बारह प्रवेशद्वार छ। यो बारहद्वार अमृतसरको कहानी बयान गर्दछ। अमृतसर दर्शनको लागी सबभन्दा राम्रो साधन साईकिल रिक्शा र ऑटो हो।
"https://ne.wikipedia.org/wiki/अमृतसर" बाट अनुप्रेषित