"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

सा +image in infobox
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २९:
१९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे ।
 
नेपाली जगतमा एकैपल्ट [[भाषा]], [[साहित्य]], [[संस्कृति]], [[धर्म]], [[दर्शनशास्त्र|दर्शन]], [[परम्परा]], [[चरित्र]], [[मर्यादा]], [[पितृप्रेम]], [[भ्रातृत्व]], [[दाम्पत्य]], [[कर्तव्य]], [[देशप्रेम]], [[जनवात्सल्य]] जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ताजस्तो सम्मान पाएका हुन् ।
 
== भानुभक्त नेपाली साहित्यमा ==