"पचालझरना गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
Reverted 1 edit by 202.70.85.133 (talk): Copyvio http://pachaljharanamun.gov.np/. (ट्विङ्कल)
चिनो: पूर्ववत
पङ्क्ति १:
'''पचाल झरना गाउँपालिका''' [[कालीकोट जिल्ला|कालिकोट]] जिल्लाका ६ वटा गाउँपालिकामध्येको एक हो । यस गाउँपालिकाको नाम नेपालको सबैभन्दा अग्लो झरना [[पचाल झरना]]को नामबाट नामाकरण गरिएको हो । कालिकाोट जिल्लाको सदरमुकामसँग जोडिएको यस गाउँपालिकाको पूर्वमा खाडाचक्र र तिलागुफा नगरपालिका, पश्चिममा बाजुरा जिल्ला, दक्षिणमा रास्कोट नगरपालिका र उत्तरमा पलाता गाउँपालिका पर्दछ ।
{{ठुटो}}
नेपाली खस भाषाको उदगमस्थल कर्णाली को सिजा वेल्ड सित जोडीयको पलाता र विगतको पलाता वेल्ड हालको कालिकोट जिल्लाको पलाता र पचालझरना गाउँपालिका रहेका छन । यहा आफ्नै मौलीक सांस्कृतिक पहिचान जैविक विबिधता , प्राकृतीक सुन्दरता र स्रोत साधनले भरीपुर्ण छ । पचाल झरना गाउँपालिका सावीकको राम्नाकोट , नानीकोट र आधा भन्दा बढी बदालकोटको सिकु मिलायर बनेको छ र जिल्लाकै पहिचान र गौरव ३८१ मिटर अग्लो पचालझरनाको नामबाट नामाकरण भएको गाउँपालिका पर्यटकीय एवं धार्मीक सांस्कृतीक रुपले एक केन्द्रकै रुपमा परिचीत छ । १६६.९२ वर्ग किलोमिटर भु–भागमा फैलीयको यो गाउँपालिका पुर्वमा पलाता गाउँपालिका , पश्चिममा रास्कोट नगरपालिका उत्तरमा बाजुरा र दक्षिणमा खाडाचक्र नगरपालिकाले घेरीएयको छ । समुन्द्री सतहदेखी ९७० मिटर उचाइमा रहेको हाम्रो गाउँपालिकासगँ कालीकोटकै अग्ला हिमाल पुग र चुली पनी यसै मा जोडीयका छन । भारतको रुपडीयावाट हुम्लाको हिल्सा जोड्ने कर्णाली करीडोरले यस गाउँपालिकाको एकसाइड छिचोलेर गएको छ । यसले केही सभ्भावनाका ढोका समेत खोली दिएको छ गाउँपालिकाको विच भागमा च्यातेर देशकै अग्लो लामो कर्णाली नदी आफ्नै गतीमा गतिमा छ । खासगरी – झरना, हिमाल, कडाचट्टानी पहाड लेकाली मैदान फाट , प्राचीन स्थल मठ मन्दीर प्ररातात्वीक महत्वका धार्मीक तथा पर्यटकीय स्थल , लेकभरी हिमाली जडीबुडी बन्यजन्तु यहाका मुख्य पहिचान रहेकाछन ।
 
[[श्रेणी:कालिकोट जिल्लाका ठाउँहरू]]