"ग्यारेथ बेल" का संशोधनहरू बिचको अन्तर

goal and yellow red card added
game at real Madrid and debut added
पङ्क्ति ५१:
 
सन् २०१३ मा दुई महिनाको लामो कसरतपछि अन्ततः स्पेनी क्लव [[रियल म्याड्रिड]]ले ग्यारेथ बेललाई इङ्गलिस क्लव टोटनह्याम हट्स्परबाट कीर्तिमानी रकममा ९९ सय मिललियन युरो तिरेर क्लवमा आबद्ध गरेको हो ।<ref>{{cite news |url=http://imagekhabar.com/samachar/detail/30657/31/.shtml |title=ग्यारेथ बेल रियाल मड्रिडमा आबद्ध |publisher=इमेज खबर|date= १४ सेप्टेम्बर २०१३}}</ref>
 
[[रियल म्याड्रिड]]मा उनि ११ जर्सी लगाउछन् र दाहिने अग्रपंङतीमा (राइट विंगर) खेल्दछन् ।[[रियल म्याड्रिड]]मा अहिले सम्म सबै २३१ खेलमा १०२ गाेल गरेका छन् , ला लिगामा १५५ खेलमा ६८ गाेल [https://www.transfermarkt.co.uk/gareth-bale/profil/spieler/39381 ४३ असिस्ट] गरेका छन् ।
 
उनी राष्ट्रिय फुटबल टिममा सन् २००६ मे बाट खेल्न सुरू गरेका थिए र वेल्स राष्ट्रिय टिमबाट धेरै गाेल गर्ने खेलाडि उनि हुन् ।
 
<br />
"https://ne.wikipedia.org/wiki/ग्यारेथ_बेल" बाट अनुप्रेषित