→‎Wikicamp Nepal 2018/19: नयाँ खण्ड
चिनो: आमसन्देश वितरण
Replacing Wikipedia_Asian_Month_Logo_v2.svg with File:Wikipedia_Asian_Month_Logo.svg (by CommonsDelinker because: File renamed: Criterion 6 (maintenance or bug fix) · no reason for v2 when v1
पङ्क्ति ६०२:
== विकिपिडिया एसियाली महिना २०१८ को आयोजकको लागि प्रस्ताव ==
 
<div style="margin-right:1em; float:right;">[[File:Wikipedia Asian Month Logo v2.svg|100px|center|link=]]</div>एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ नोभेम्बरमा आयोजना हुने अनलाईन सम्पादन-थन '''विकिपिडिया एसियाली महिना''' को २०१८ को संस्करण कार्यक्रमको लागि आयोजकको लागि प्रस्ताव खुला गरिएकोले इच्छुक सम्पादकहरूले '''[[विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१८#आयोजकहरू|यहाँ]]''' गई नाम सूचिकृत गराउनु हुन अनुरोध गरिन्छ । [[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) १६:१९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))
<!-- Message sent by User:Nirjal stha@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Nirjal_stha/list&oldid=676414 -->
 
== विकिपिडिया एसियाली महिना २०१८ ==
 
<div style="margin-right:1em; float:right;">[[File:Wikipedia Asian Month Logo v2.svg|150px|center|link=]]</div> विकिपिडिया एसियाली महिना २०१८ का सहभागि विकिपिडियन मित्रहरू, २०१८ को संस्करणमा विकिपिडिया एसियाली महिनामा '''१७० वटा''' पृष्ठहरू तयार भई यो कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा ४ वटा भन्दा बढी लेख तयार गर्ने सहभागि मित्रहरूलाई विकिपिडिया एसियाली महिना २०१८ पोस्टकार्ड पठाउने तथा यस कार्यक्रममा सबैभन्दा बढी लेख तयार गर्ने सहभागीलाई विकिपिडिया एसियाली महिना राजदूतको रूपमा चयन गरि प्रमाण पत्र समेत प्रदान गर्ने गरिन्छ ।
 
तसर्थ कृपया पोस्टकार्ड तथा प्रमाणपत्रहरूको लागी '''[https://docs.google.com/forms/d/e/1FAIpQLScoZU2jEj-ndH3fLwhwG0YBc99fPiWZIfBB1UlvqTawqTEsMA/viewform यहाँ]''' आफ्नो जानकारी मिति १० जनवरी २०१९ सम्ममा राखि दिनु हुन अनुरोध गर्दछौं ।