"समुन्द्र मन्थन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५:
समुन्द्र मन्थनको लागि मन्दरा पर्बतको मदानी र बासुकी नागको नेती बनाइएको थियो । दानवहरुले नागको टाउको पट्टिको भाग समाउन माग गरे , भगवान विष्णुको सुझाबले देवहरु पुच्छर तिरको भाग समाउन राजी भए । जसको कारण बासुकीबाट उत्सर्जन भएको बिषालु वाष्पबाट दैत्यहरु संक्रमित भए ।  जब पर्बतलाई समुन्द्रमा राखियो , पर्बत डुब्न लाग्यो । भगवान विष्णु  [[कूर्म अवतार]] धारण गरे र मन्दरा पर्बतलाई आफ्नो पछाडी राखे ।
 
समुन्द्र मन्थनबाट धेरै चिजहरु बाहिर निस्किए । अमृत पाउने इच्छाले देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गर्दा सबैभन्दा पहिला सर्वाधिक बिषालु कालकूट बिष निस्कियो। बिषालु कालकूट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरु लाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने खतरा बढ्यो। कालकूट बिष- फैलदै गएपछि देव- दानव आत्तिन हुन थाले र उनीहरुले यसको समाधान गर्न सकेनन्।अरु केहि उपाय नदेखेपछि देव-दानवले शिव भगवानको आरधना गर्न थाले र नारदमुनी कैलाशमा गएर कालकूट बिषको असरबारे भगवान शिवलाई विन्ती गर्दै कालकूट बिषको असरले सारा सृष्टि समाप्त पार्न लागेकोले केहि गर्न विन्ती गरे। माता पार्वतिले पनि आफ्ना पति शिवलाई यस विपत्तीबाट छुटकारा दिलाएर सृष्टिको रक्षा गर्न अनुरोध गरिन्।गरिन्।पार्वती र नारदमुनी लगायत सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरुको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागी कालकुटि बिष आफैले पिएर सारा जगतलाई बचाए। कालकूट बिष पिएपछि भगवान शिवको कण्ठ निलो हुन गयो। त्यसै बेला देखी शिवलाई ‘निलकण्ठ’ पनि भनिन थालेको हो।
पार्वती र नारदमुनी लगायत सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरुको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागी कालकुटि बिष आफैले पिएर सारा जगतलाई बचाए।
कालकूट बिष पिएपछि भगवान शिवको कण्ठ निलो हुन गयो। त्यसै बेला देखी शिवलाई ‘निलकण्ठ’ पनि भनिन थालेको हो।
 
=== रत्न ===
[[चित्र:Sagar_Manthan.jpg|thumb|सगर मन्थन]]
समुन्द्र बाट १४ रत्नको उत्पत्ति भयो , जुन देव र असुरहरु मिलेर आपसमा बाडे । १४ रत्न हरुमा :<ref name="vp">{{cite book|last=Wilson|first=Horace Hayman|authorlink=Horace Hayman Wilson|title=The Vishnu Purana|url=http://www.sacred-texts.com/hin/vp/vp044.htm#fr_236|year=1840}}</ref>
 
 
 
* [[लक्ष्मी]], धनकी देवी-उनले विष्णुलाई पति मानिन् ।
Line ४५ ⟶ ४१:
* [[चन्द्र]], शिवद्वारा धारण
*[[धन्वन्तरी]] ,[[देवता]]को वैद्य  अमृतको घडा सहित प्रकट भए ।
* हलाहल/कालकूट , विष, भगवान [[शिव]]द्वारा शेवन ।
 
=== अमृत ===