"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४०:
नौ हजारजछि चिनियाँ सैनिकहरुको नेतृत्व ग्रहण गर्दै सेनापति तुङ्थ्वाङ्ले केरुङ्तर्फको बाटो हुँदै विंसं १८४९को आषाढमा नेपाल प्रवेश गरिरहेका सैनिकलाई लिस्ती नामक ठाउँमा [[नेपाली सेना]]ले वीरतापूर्वक रोकिदिएका थिए । बेत्राबती नदि पार गरेका तीनहजार चिनियाँ सैनिकको फौजलाई हराइ चिनीयाहरुलाई पछि हट्न बाध्य पारे पछि नेपाल र चिन बीच सन्धी सम्पन्न भएको थियो । यी केही गौरव गर्नु पर्ने कुराहरु पनि बाबुराम आचार्यले पुस्तकमा उल्लेख गरेका छन् । [[बहादुर शाह]]ले यी युद्धमा बढि खर्च गरेको भन्ने आरोप खेप्नु परेको कुरा पनि पुस्तकमा उल्लेख छ ।
 
==भिमसेन थापा (उदय र अस्त)==
“राजा श्री ५ राजेन्द्रविक्रम शाह तथा [[साम्राज्य लक्ष्मी देवी|महारानी साम्राज्यलक्ष्मी देवी]]कै निर्देशनानुसार रगतले लथपथ भएको भिमसेन थापाको अद्र्धचेत शरीर त्यसै दिन विष्णुमती नदीको त्यसे बगरमा लगरेर लावारसि अवस्थामा फ्याँकियो जुन बगरमा तेत्तीस वर्षजति पहलिेपहिले चौतारा वदिुरविदुर शाही, चौतारा [[शेरबहादुर शाह|शेरबहादुर शाही]](लयाइते तर्फका [[रणबहादुर शाह]]का दाजुहरु, शेरबहादुरले बहादुर शाहको हत्याका लागी रणबहादुर शाहलाई उक्साएका थिए र पछि रणबहादुरलाई सभामै तरबार प्रहार गरेर मारेका पनि थिए,)लाई [[जंगबहादुर राणा|जंगबहादुर कुँवर राणा]]का पिता [[बालनरसिंह कुँवर|बालनरसिंह]]ले शेरबहादुरलाई लगत्तै मारेका थिए ) तथा पाल्पा राज्यका राजा [[पृथ्वीपाल सेन]] लगायतका पैँचालीस जनाजति निरपराध व्यक्तिका लासहरु अमानुषिक रुपमा स्याल, कुकुर तथा गद्धिहरुलाई निर्दयतापूर्वक लुछाइएका (रणबहादुर शाहको हत्याको अभियोगमा विभिन्न व्यक्तिहरुद्वारा मारिएका भएपनि भिमसेन थापाले शक्ति हत्याउने नियतकासाथ सबै रचेको आरोप आचार्यले लाएका छन्) थिए ।छन्।
 
साउन महिनाको मध्य–वर्षादको झरी तथा हुरीमा भिज्दै जीवन र मरणको दोसाँधमा रहेर घुर्र–घुर्र गर्दै स्याल, कुकुर र गद्धिहरुकैगिद्धहरुकै बीचमा ९ दिनसम्म जीवित रही अन्त्यमा ६४ वर्षको उमेरमा त्यसै बगरमा यिनले (भिमसेन थापाले) आफ्नो जीवनलीलालाई समाप्त गरे (वि.सं. १८९६, श्रावण १६) ।”
 
== जंगबहादुर कुँवर राणा ==