"बसन्तपुर, तेह्रथुम" का संशोधनहरू बिचको अन्तर

लालि गुराँस नगरपालिका हो बसन्तपुर गाउँ विकास समिति खारिज भएको छ।
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा 163.47.149.138 (वार्तालाप)द्वारा Tulsi Bhagatद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
पङ्क्ति ६५:
|footnotes =
}}
[[File:Basantapur.JPG|250px|thumb|बसन्तपुर|link=Special:FilePath/Basantapur.JPG]]
 
'''बसन्तपुर''' [[नेपाल|नेपालको]] [[कोशी अञ्चल|कोशी]] अञ्चलको [[तेह्रथुम जिल्ला|तेह्रथुम]] जिल्लाको एक [[गाउँ विकास समिति|गाँउ विकास समिति]] हो । यो रमणिय बजार म्याङलुङ देखि २५ कि.मी. पर्ूवमा पर्दछ। २३२३ मी. उचाईमा रहेको बसन्तपुर पर्ूर्वी पहाडी क्षेत्रको पदयात्राको प्रारम्भ र समाप्ती स्थान भएकोले पर्यटकीय रूपले महत्वपूर्ण छ। यो चिसो ठाउको ताफक्रम १०-२० सेन्टीग्रेड र न्यूनतम २-३ सेन्टिग्रेडसम्म हुन्छ। बसन्तपुर र यसको आसपासको क्षेत्रमा पहाड, पर्वत, पोखरी, पोखरी, हरियाली, सूर्‍योदय, सर्ूयास्त लगायतका रोमाञ्चकारी दृश्यहरू दृश्यावलोकन गर्न सकिन्छ। <ref>http://www.tourismofficekvt.gov.np/places/%E0%A4%AC%E0%A4%B8%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0/</ref>
पङ्क्ति ७५:
==जनसङ्ख्या==
 
==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू, हालको केही गाउ बिकास समिति सहित यो बसन्तपुर गाउँ विकास समिति चै लालिगुराँस नगरपालिका भएको छ।==
{{reflist}}