"बसन्तपुर, तेह्रथुम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा 163.47.149.138 (वार्तालाप)द्वारा Tulsibotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
पङ्क्ति ६:
|native_name =
|nickname =
|settlement_type = [[गाउँ विकास समिति|गाँउ विकास समिति]]
|settlement_type = [लालि गुराँस नगरपालिका -बसन्त पुर बजार मा नगरपालिका कार्यालय छ
|motto =
<!-- images and maps -->
पङ्क्ति ७१:
[[धरान नगरपालिका|धरान]]बाट [[धनकुटा जिल्ला|धनकुटा]] अनी सिधुवा-चित्रे हुँदै [[तेह्रथुम जिल्ला]]को रमणिय स्थान तथा ब्यापारिक केन्द्र बसन्तपुर पुग्न सकिन्छ।बसन्तपुर [[पर्यटन|पर्यटक]]हरूको लागि पनि सेवा सम्पन्न शहर हो। अधिकांश पर्यटकहरू जो पूर्वी नेपालको भ्रमण गर्दछन उनीहरू बसन्तपुरमा नै बास बस्छन। १/२ दिन बसन्तपुर बसेर घुमे पछि मात्रै उनिहरूको यात्रा अगाडि बढ्छ [[सङ्खुवासभा जिल्ला|संखुवासभा]], तेह्रथुम, [[भोजपुर जिल्ला (नेपाल)|भोजपुर]] अनी [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] जाने मुख्य नाका नै बसन्तपुर हो। बसन्तपुर धनकुटा संखुवासभा तेर्थुम भोजपुर अनी [[ताप्लेजुङ जिल्ला]]कै एउटा ब्यपारिक् केन्द्र पनि हो। बसन्तपुरबाट सबैभन्दा नजीकको गाविस [[फुलेक गा.वि.स.|फुलेक]] गा.वि.स. हो। केही वर्ष अगाडि सम्म फुलेक गाविसमा हाई स्कूल नहुँदा फुलेकका सम्पूर्ण विद्यार्थीहरू यही बसन्तपुरको बसन्त उच्च माविमा पढ्ने गर्दथे। बसन्तपुरमा पर्यटकहरूको लागि सुविधा सम्पन्न होटेलहरू पनि छन्।
 
बसन्तपुरमा प्राय ब्रामण क्षेत्री गुरुङ लिम्बु दमाई कामी जातीको वसोबास पाईन्छ । धार्मिक सदभाव र सामाजिक सहयोग यस गा.वि.स.को परिचय हो । यहाँको [[श्रीमान स्मारक उच्च माध्यमिक विद्यालय]] सवैभन्दा पुरानो सिवद्यालय हो यस विद्यालयले इथानिय स्तरमा शिक्षाको लागि गरेको योगदान प्रशंसनिय रहेको छ।
 
==जनसङ्ख्या==